• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्माले ओलीले दिएको विश्वासघात र धोकाले ठूलो ज्ञान प्राप्त

"नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्माले ओलीले दिएको विश्वासघात र धोकाले ठूलो ज्ञान प्राप्त  "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, फागुन १९, २०७९  

  • राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनले प्रदेशसभा सदस्यहरूका लागि कर्णाली राजधानीमा आयोजित अभिमुखीकरणमा बोल्दै खड्काले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गरे ।

    उनले ५ वर्ष राजनीति गर्ने र कुनै पदका कारणले यो मिसनलाई फेल गराउन नसक्ने दाबी गरे ।

    प्रधानमन्त्री प्रचण्डको भनाइलाई उद्धृत गर्दै खड्काले ओलीजीलाई पटक पटक भेटेर दुवैले कांग्रेसलाई भेट्ने प्रस्ताव रोखेको र सभामुख एमालेको छ, राष्ट्रिय सभा अध्यक्ष एमालेको छ, प्रधानमन्त्री आफैं रहेको र पहिलो दल कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्न प्रस्ताव राखेको तर ओली नमानेको बताए ।

    खड्काले कांग्रेसलार्इं ओलीले शत्रुतापूर्ण शब्द बोलेको तर प्रधानमन्त्रीले भन्न नचाहेको दाबी गरे ।

    शान्ति प्रक्रियालाई बोकेर मुलुकलाई जनधनको क्षति पुर्याउनबाट जोगाएर १२ बुँदे शान्ति सम्झौता मार्फत संविधान सभाबाट संविधान बनाएको सारा कुरालाई बोक्ने, यसको रक्षा गर्ने पटकपटक परीक्षण दलका नेताबाट भएको खड्काले बताए ।

    ‘अब हामी एक ठाउँ उभिएनौं भने संविधान पनि रहँदैन, संघीय लोकतन्त्र गणतन्त्र पनि रहँदैन, मुलकको शान्ति प्रक्रिया पूर्णता पनि हुँदैन’, उनले भने, ‘यी सबै नरहनु भनेको नेपाल फेरि युद्धमा जाने, नेपालीले धान्न नसक्ने हिंसा हुने, नेपालीले धान्न नसक्ने परिणाम आउन सक्छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.