• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सबै पुरुष उस्तै हुन्छन्……… कुन पुरुष ?

"सबै पुरुष उस्तै हुन्छन्......... कुन पुरुष? "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन ११, २०७९  

  • सबै पुरुष उस्तै हुन्छन्
    कुन पुरुष?
    जुन बुबा बनेर जिन्दगीभर तिम्रो हरेक सानो भन्दा सानो र ठुलो भन्दा ठुलो इच्छाहरुलाई पूरा गर्छन, जसलाई आफ्नो च्यात्तिएको जुत्ता सिलाउनको लागि याद होस चाहे नहोस् तर आफ्नो छोरीहरुको लागि स्कुल ड्रेस किन्न कहिले बिर्सदैनन जुन तिम्रो सानो गुडिया होस वा तिम्रो लागि साइकलको लागि दिनदिनै ४ घन्टा ओवरटाइम को नाउमा घर ढिलो आउने गर्छन् तिमीले त्यही पुरुषको कुरा गरेकी हैन?
    सबै पुरुष उस्तै हुन्छन
    कुन पुरुष?
    त्यही पुरुष, जुन दाजुभाइ बनेर जिन्दगीभर आफ्नो इच्छा लाई मारेर आफ्नो सबै खेलौना तिमीलाई दिने गर्छ, तिमीलाई गाली नगरुन भनेर आफ्नो बुबाको हातको कुटाइ पनि खाने गर्छ, उ धेरै लापरबाह छ तर उसको हरेक नजर तिमीमाथी हुन्छ, त्यही पुरुष जिन्दगीभर पागल झै हासी रहन्छ तर तिम्रा बिबाहमा डाको छोडेर रुन्छ, त्यही पुरुष नि जुन जिन्दगीको भागदौड मा सबैभन्दा टाढा भएर पनि तिम्रो एक फोन कलको पर्खाइमा रहन्छ। तिमीले त्यही पुरुषको कुरा गरिरहेकी छौ हैन?
    सबै पुरुष एक जस्तै हुन्छन
    कुन पुरुष?
    त्यही पुरुष नि जुन श्रीमान बन्ने बित्तिकै आफ्नो एक झड्कामा सबै कुरा आधा गर्छ। ८० को स्पिडमा बाइक चलाउने ले अचानक ४० को स्पिडमा आफ्नो जिम्मेवारीलाई थाम्छ, मंगलसुत्रको पहिचान, उ आफू मरेर भए पनि तिम्रो हरेक सानो सानो इच्छाहरुको लागि आफ्नो हरेक ठुलो ठूलो चाहना मारिदिन्छ। तिमी त्यही पुरुषको कुरा गर्छौ जसले श्रीमान बनेर हरेक उमेर मा साथी जसरी तिम्रो साथ दिनेगर्छ, भन न तिमी उसैको कुरा गरेकी हैन?
    सबै पुरुष एक जस्तै हुन्छन्
    कुन पुरुष?
    त्यही पुरुष नि जुन प्रेमी बनेर सारा संसारलाई बिर्सिएर तिमीलाई मात्रै माया गर्छ, तिम्रो हरेक झुटो कहानीलाई सत्य मानेर तिम्रो एक मुस्कानको लागि उसले आफ्नो सबैकुरा दाउमा लगाइदिने गर्छ, तिमीले त्यही मान्छेलाई कुरा गरिरहेकी छौ नि जुन प्रेमी बनेर आफ्नो प्रेमिकाको लागि सारा संसार सँग लड्ने गर्छ, अरे बोल न, चुपचाप किन बसेकी छौ, भन न तिमीले उसैको कुरा गरिरहेकी छौ नि?
    सबै पुरुष एक जस्तै हुन्छन
    कुन पुरुष ?
    त्यही पुरुष नि जुन साथीको सम्बन्ध मा एउटा साथी बनेर तिम्रो परिवार को हिस्सा मान्दछ जुन तिमीलाई पिज्जा खुवाउनको लागि आफ्नो लागि लुगा किन्न राखेको पैसा निकालेर पिज्जा खुवाउँछ, त्यही पुरुष नि जुन मात्रै साथीको सम्बन्धको बाबजुद पनि दुनियाँ सँग तिम्रो लागि लड्ने गर्छ, तिमीलाई सबैसँग बचाउने गर्छ, तिम्रो जहिले पनि गाली खान्छ, तर तिम्रो आँखामा कहिले आँसु आउन दिदैन, त्यही केटो नि जुन तिमीसँग लड्छ झगडा गर्छ तिमिलाई रुवाउँछ र त्यसपछि तिमीलाई हसाउनको लागि आफै जोकर बन्ने गर्छ, भन न तिमीले त्यही केटाको कुरा गरिरहेकी छौ नि?
    सबै पुरुष एक जस्तै नै हुन्छन्
    कुन पुरुष?
    त्यही पुरुष जुन एउटा छोरा बनेर सधै आफ्नो आमाको लागि ढाल बनेर उभिरहन्छ, त्यही पुरुष जसको हरेक इच्छा पूरा गर्नको लागि आमा रातभरि जाग्छिन र आमाको बुढेसकालमा उहीँ छोराले एक ढाल बनेर आमाको सेवा गर्छ आमाको लागि उनको छोरा नै सबैभन्दा उत्तम हुन्छ, आमाको लागि उनको छोरा नै हिरो हुन्छ,
    हो यो कुरा सहि हो कि बिबाह भएपछि केही छोराले आफ्नो आमालाई घरदेखी निकालेर बृद्धआश्रममा पुर्याइदिन्छ तर उनिहरुको यस कुकर्म को लागि के सिर्फ केटो नै जिम्मेवार हुन्छ?
    तर यो हाम्रो नेपालमा आज पनि हरेक घर-घरमा श्रवण कुमार जस्तो छोरा बस्छन जसको लागि उनिहरुको आमा नै उनिहरुको संसार हुन, भन न के तिमीले त्यही पुरुषको कुरा गरिरहेकी छौ जुन आफ्नो आमाको लागि आफ्नो ज्यान पनि दिन तयार हुन्छ
            सन्तोष कार्की मौसुफ  को वाल बाट  जस्ताको तेस्तै
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.