• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्थिर ब्याजदरमा कर्जा लिऔं, यसले ब्याज रकम बढ्दैन राष्ट्र बैंक

" स्थिर ब्याजदरमा कर्जा लिऔं, यसले ब्याज रकम बढ्दैन राष्ट्र बैंक  "

  •     अभियान हाम्रो डट कम / मङ्गलबार, फागुन ०९, २०७९  

  • पछिल्लो समय ब्याजदरको विषयलाई लिएर ऋणीहरुले चरम असन्तुष्टि व्यक्त गरेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर बारे बुझेर मात्र ऋण लिन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ब्याजदरबारे पूर्ण जानकारी राखेरमात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन भनेको हो ।

    राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘ब्याज र आम्दानीमा तालमेल नभएमा समस्या आउन सक्छ, निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामन्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुनसक्ने अवस्थालाई ध्यान दिँदै व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।’

    स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याजदर नबढ्ने उसको भनाइ छ । ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेरमात्र लगानी गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध विभिन्न संघसंस्थाहरु आन्दोलित छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.