• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तपाइको आजको राशिफल


  •    संवाददाता/ बिहिबार, फागुन ०४, २०७९  

  • आजको राशिफल

    मेष – दिन अलिक प्रतिकुल रहला । काममा द्विविधाको अवस्था रहने र निर्णायक क्षमतामा कमी आउला । अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौतीको सामना गर्नुपर्नेछ । व्यापार तथा उद्योगतर्फ भने फाइदा नै होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

    वृष – दौडधुप बढ्नेछ भने बढी मिहिनेतले काममा सफलता दिलाउला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

    मिथुन – आजको दिन सामर्थ्य बढ्नेछ भने साझेदारीको काममा सफलता प्राप्त होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

    कर्कट – आरोग्यता बढे पनि आजको दिन त्यति सुखकारी अनुभूति नहोला । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला । मानसम्मान ख्याति फैलिनेछ ।

    सिंह – अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । आफ्नै प्रयासले रोकिएका काम बन्नेछन् । केही मात्रामा खर्च बढ्नेछ तर नयाँ काम पाइने योग छ । मातापिताको विशेष सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । प्रेमभाव बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

    कन्या – आजको दिन ब्यस्तता बढ्नेछ, कार्य क्षमता वृद्धि होला । पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । भाग्यबल बढ्नेछ । विलासमा रुची बढ्नेछ । आशा उत्साह थपिनेछ ।

    तुला – पराक्रम वृद्धि हुनेछ । रोकिएको काम बन्ने समय छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

    वृश्चिक – आजको दिन शुभदायी छ । भाग्योन्नति होला । आरोग्यता वृद्धि हुनेछ । नयाँ दायित्व प्राप्त होला । कर्मबल बढ्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । परिश्रम धेरै गर्नुपर्ने समय छ र परिश्रमअनुसार काममा सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

    धनु – विभिन्न अवसर पाइने समय छ, तर सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त हुनेछ ।

    मकर – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग भए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । रसरागमा रुचि बढ्ला । धैर्यले काम लिने समय छ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

    कुम्भ – आयबल र आरोग्यता बढ्ने समय छ । रसरागको भाव वृद्धि हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । आर्थिक पक्ष बलियो बन्नेछ ।

    मीन – कर्मबल वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् तथापि, रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.