• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप चिसापानी ऐतिहासिक धार्मिक,साँस्कृतिक सय धारा जल यात्राको समापन


  •    संवाददाता/ आइतबार, माघ २२, २०७९  

  • अभियान हाम्रो डट कम

    अल्चना श्रेष्ठ  रामेछाप  ।

    रामेछाप  मन्थली नगरपालिका वडा नं.८ चिसापानी गाउँ एक ऐतिहासिक धार्मिक,साँस्कृतिक र संकारले भरिपूर्ण स्थल हो।यस मध्ये माघे शुक्ल पूर्णिमाको दिन पनि हो। यो दिन बेसिको तमाकोसिमा बगेको निर्मल जलसय धारा जल यात्रामा माटोको घैटोमा बनेको सय  लाई विभिन्न सप्तरङ्गी फूल र नागबेली लहराले सु- सज्जित पारि गाउँ परिक्रमा गरि श्री सत्यका भिमसेन महारजको चरणमा बिसर्जन गरि एक महिनाभरी आजापूँजा भजनको समापन गरिन्छ।

    May be an image of 4 people, people standing and outdoors

    उक्त ठाउँका नेवार समुदायले बर्षैं अगाडि देखि जल यात्रा गर्ने गरेका छन । गाउँ भन्दा तल लगभग २ घन्टाको पैदल हिडेर तामाकोसीमा नुहाए पछि १०० धारा जल बोकेर भजन गाउदै गाउँमा रहेको भिमसेन मन्दिर तर्फ उकालो लाग्ने गर्दछन । माटोको भाडामा १०० धारा बनाएर ल्याएको जल बाटोमारहेकाभक्तजनलाईजल धारण गराउदै चिसापानीको चिर्चित भिमशेन मन्दिरमा बिसर्जन गर्दछन ।सयधारा जलयात्रा गर्दा सुख, शान्ती, समृद्धि र धर्म प्राप्ती हुने बिश्वास लिईएको छ ।

    No description available.

    प्रत्यक बर्ष श्री स्वथानी व्रत समापनको दिन तामाकोसीको तट देखि चिसापानी भिमशेन मन्दिर सम्म १०० धाराको जल यात्रा गर्ने गरेका छन ।

    May be an image of 10 people, people standing, balloon and outdoors

    कृपया  लाइक कमेन्ट शियर को पनि अपेक्षा गरेका छौ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.