• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रवि लामिछाने द्वारा १२ भाइ मिडियाकर्मी हरु


  •    संवाददाता/ आइतबार, माघ २२, २०७९  

  • टेलिभिजन कार्यक्रम चलाएर लोकप्रियता बटुल्दै राजनीतिमा प्रवेश गरेका र उपप्रधान तथा गृहमन्त्रीसमेत भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिङ्गै मिडिया क्षेत्रलाई दोषारोपण गरेका छन् । सरकार छाड्ने पार्टी निर्णयबारे जानकारी दिन आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उनी केही मिडिया र सम्पादकको नामै लिएर आक्रमणमा उत्रिएका हुन् ।

    पार्टी कार्यालयको आँगनमा पत्रकारहरुलाई बोलाएर पत्रकारिता क्षेत्रमाथि नै खनिएका उनले नेपाली मिडिया क्षेत्र कामै नलाग्ने तहमा बिग्रिएको आरोप लगाए । कान्तिपुर, अन्नपूर्ण पोष्ट,अनलाइन खबर, सेतोपाटीलगायत केही मिडिया र सम्पादकको नामै लिएर उनले पत्रकारिताको आवरणमा दलाली गरिरहेको दावीसमेत गरेका छन् । मिडिया सञ्चालक र सम्पादकले स्वार्थको द्वन्द्व हुनेगरी बार्गेनिङ्ग गर्ने गरेको उनको आरोप छ ।

     

    अन्नपूर्ण पोष्टका प्रकाशक क्याप्टेन रामेश्वर थापा,कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, कान्तिपुर टेलिभिजन निर्देशक दिलभूषण पाठक,सेतोपाटी अनलाइनका सम्पादक अमित ढकाल,अनलाइन खबरका सम्पादक शिव गाउँले,जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ,हिमाल खबरका कनकमणि दिक्षित ।

    त्यसैगरी अनलाइन खबरका प्रकाशक धर्मराज भुषाल, प्राइमटाइम टेलिभिजन तथा रिपोर्टर्स क्लबका ऋषि धमला, नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटा,शिलापत्रका राजन पोखरेल र नागरिक दैनिकका गुणराज लुइँटेललाई रविले आजको पत्रकार सम्मेलनमा आफूविरुद्ध संगठित रुपमा लागिपरेका भन्दै आरोप लगाएका हुन् ।

    जनआस्था  बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.