• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

होटल मजदुरको फाल्गुण ७ गतेबाट अनिश्चितकालिन हड्ताल गर्ने घोषणा


  •    संवाददाता/ बिहिबार, माघ १९, २०७९  

  • सर्बोच्च अदालत बाट सर्भिस चार्ज खारेज भए पछि तेसको विरुद्ध आज होटल सोल्टी मा हजारौं मजदुरहरु भेला भइ सभ्य र भब्य रुपमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ। संयुक्त संघर्ष समिती द्वारा आयोजित उक्त बिरोध सभाले विभिन्न चरण को आन्दोलनको घोषणा पनि गरेको छ जस अनुसार:

    2. सबै श्रमिकहरुले कालो पट्टि, फेटा बांधेर काम गर्ने।

    3. प्ले कार्ड सहित धर्ना तथा कोण सभा दैनिक गर्ने।

    4. प्रतिष्ठान स्तरिय संयुक्त संघर्ष समिती गठन गर्ने।

    5. आन्दोलनको जानकारी र ज्ञापन पत्र ब्यबस्थापकलाई दिने।

    6. सबै प्रदेशमा संघर्ष समिती गठन गर्ने।

    7. २७ गतेबाट सबै प्रतिष्ठानहरुको बुकिङ्ग बन्द गराउने।

    8.  एरियागत रुपमा बिरोध सभा गर्ने ,सोल्टिमोड देखि चन्द्रागिरी सम्म ,बानेश्वर देखि बौद्ध थलीसम्म,ठमेल दरबार मार्ग देखि नक्साल सम्म,लाजिम्पाट देखि बुढानिलकण्ठ सम्म।,ललितपुर। नगरकोट।,धुलिखेल लगाएत , सबै प्रदेशहरुको पर्यटकिय क्षेत्रहरुमा पनि।

    9. फाल्गुण २ गते मंगलबार महासंघहरुको उपस्थितिमा खुल्ला सभा गर्ने।

    10. फाल्गुण ७ गते बाट अनिश्चित कालिन हड्ताल गर्ने।

    सो आन्दोलनको घोषणा कार्यक्रमलाई तिनै वटा संगठन का केन्द्रिय अध्यक्षहरुले सम्बोधन गर्नुभएको थियो भने अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ का पुर्ब अध्यक्ष तथा बर्तमान इन्चार्ज क.माधब पान्डे ले पनि बिशेस सम्बोधन गर्नु भएको थियो आन्दोलन को घोषणा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका अध्यक्ष क. कुमार पन्त ले गर्नु भएको थियो भने कार्यक्रम संचालन सोही संघका केन्द्रिय उपाध्यक्ष तथा सोल्टी होटेल आधिकारिक युनियनको निर्वाचित अध्यक्ष क. सुशील राजभण्डारी ले गर्नु भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.