• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक युबाले घर परिवार सँग लडाइ झगडा गरेर घरदेखी भगाएर प्रेम बिबाह गर्यो। केही दिन नबित्दै …………………


  •    संवाददाता/ सोमबार, माघ १६, २०७९  

  •           तीन बर्ष अगाडि मेरो एउटा साथीको बिबाह भयो तर ति केटिसँग बिबाह गर्न उसले चाहन्थेन। तर घर परिवारले बिबाह गराइदिए।
    सुरुवाती दिनहरुमा श्रीमती सँग नाम मात्रैको सम्बन्ध रह्यो किनकि उसले श्रीमतीलाई मन पराउँदैन थियोे तर आजको दिनहरुमा श्रीमती प्रतिको माया र सम्मान अगाध छ हराम बिराममा श्रीमतीको वरिपरि हुन्छ।अर्कातिर,
        एक नौजवान केटो ले घर परिवार सँग लडाइ झगडा गरेर घरदेखी भगाएर प्रेम बिबाह गर्यो। केही दिन मात्रै बित्दै थियोे दुइको प्रेमको भुत उत्रियो र एक आपसमा केश चलिरहेको छ।
    जसले बिबाह गर्नको लागि आफ्नो परिवार सँग लडाइ झगडा गर्यो, केटिको लागि मर्न मार्न तयार थियोे, आज एकअर्कामा खुल्लेआम बेइज्जत गर्दै हिडिरहेका छन।
    जबकि जसले बिबाह गर्ने समय आफ्नो श्रीमतीलाई मन पराउँदैन थियोे उ आज खुशी छ।
    यो कस्तो बिचित्र कुरा भैरहेको छ।
    एउटा सिडियो को अफिसमा काम गर्ने पिउन ले आफ्नो छोराको बिबाह को कार्ड लिएर आयो र सिडियो हुने ठाउँमा पुग्यो र बिबाह मा आउनको लागि आग्रह गर्दै बिदा पनि माग्यो। सिडियो ले बिदा स्वीकृत गर्दै आउने आश्वासन पनि दिए।
    बिबाह को दिन सहयोगी पिउन को घरमा हर्षो बढाइका साथ उत्सव मनाइ रहेका थिए, सबै परिवार जम्मा भएका थिए तब पिउन को मोबाइल मा फोनको घण्टी बज्यो फोन उठाउदा उसको आँखाभरी आँसु आएको थियो।
    फोन गर्ने ब्यक्ति ले उसलाई खबर सुनाएको थियोे कि सिडियो साभले आत्महत्या गर्नुभयो।
    आत्महत्या गर्नुको कारण भोलिपल्ट थाहा भयो, सिडियोको श्रीमती र उसको आमाको एकअर्कामा राम्रो थिएन उनीहरु सासू बुहारी कहिले मिल्ने थिएनन् त्यसैले आत्महत्या गरेका थिए।
    जिल्ला भरिको सिडियो जसको काँधमा सबै जिल्ला सम्भाल्ने जिम्मेवारी छ उसले आफ्नो घरमा सम्झौता गर्न नसकेर यति तनावमा परेकी उसले मर्नु पर्यो। जबकि उसको नै अफिसमा काम गर्नेवाला पिउन पूरा घरभरि कुटुम्बको साथ आफ्नो छोराको बिबाह मा रमाइरहेको थियोे।
    भगवान श्रीकृष्ण ले दुर्योधन को अगाडि प्रस्ताव राखेका थिए कि पाण्डप हरु पनि तिम्रो भाइहरु हुन, तिमीले उनीहरुलाई मात्रै पाँच गाउँ देउ। बाकी सारा आर्यव्रत तिम्रो भयो।
    तर दुर्योधन ले त्यो पनि दिएनन् र छिटै सम्पुर्ण कुरु वंश समाप्त भयो।
    अर्कातिर,
    भरत ले राजगद्दी पाउँदा पनि श्री राम को बनवास को समय उसको चरणपादुकालाई सिंघासनमा राखेर शासन गरे र बन बाट फर्किएर आएपछि श्रीराम लाई राजगद्दी सुम्पिदिए।
    परिणाम यो भयो कि युगौंसम्म रघुवंशीले शासन गरे।
    हामीले तुलनात्मक रुपमा तीन घट्ना पढ्यौ ।
    मन पराएर बिबाह गर्दा पनि दुखी छन् कोही,
    कोही मन नपराएको श्रीमती सँग पनि खुशी छ।
    कोही सिडियो भएर पनि आत्महत्या गरिरहेका छन,
    कोही पिउन भएर पनि खुशी का साथ बाँची रहेका छन् ।
    कसैले पाँच गाउँ दिन सकेनन् र पुरै राजवंश ध्वस्त भयो,
    कसैले सम्पुर्ण राज्य हस्तान्तरण गरे र युगौं सम्म आफ्नो वंशावली चलाए।
    सुख वा खुशीको मुल्य पैसा वा धन होईन, त्याग र सन्तुष्टि हो।
    आफ्नाको लागि केही त्याग गरेर त हेर्नुस्,
    आफू भित्र भएको भावनाले तपाईंको आत्मालाई सन्तुष्ट बनाउने छ।
    सबैभन्दा तनावग्रस्त मान्छे के कारण हुन्छ?
    कि त आफ्नै कारण,
    कि त आमाबुबा, भाइबहिनी, छोराछोरी, श्रीमान श्रीमती वा साथीभाईको कारण। किनकि यि नै सबैभन्दा आत्मीय हुन्छन्।
    उनीहरुलाई नै खुशी राख्नको लागि दिनरात मिहेनत गर्नुपर्ने हुन्छ।
    अनि यिनै मान्छेहरु ले आफ्नो कुरा बुझी दिदैनन, झगडा गर्न तम्सिन्छन, गल्ती औंल्याउँछन, त्यसैले उ निराश हुन्छ र दुखी हुन्छ।
    त्यसैले सधैं ध्यान राख्नुहोस कि खुनको नाता हरुमा वा तपाईसँग नजिकबाट जोडिएको आफन्तलाई धेरै यातना नदिनुहोस। त्याग गर्नको लागि जहिले पनि आफुलाई तयार राख्नुहोस।
    जन्म देखि श्मशान सम्मको यो यात्रमा सन्तुष्टि मात्र छ, जसले तपाइँलाई कहिले दुखी हुन दिदैन।
    यही नै हो खुशीको चाबी ।

         सन्तोष कार्की मौसुफ द्वारा लिखित   वाल बाट  साभार , कस्तो लाग्यो ? लाइक ,कमेन्ट पनि गरि दिनु होला 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.