• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछापको बिपेस खत्री रबि लामिछाने लाइ सान्त्वना दिदै प्रचण्ड ले परिबर्तनका लागी दस बर्ष जनयुद्ध गरेँ जस्तै………….


  •    संवाददाता/ शनिबार, माघ १४, २०७९  

  •     अभियान हाम्रो डट कम
           फौजदारी मुद्दा लागि फरार सासदको सांसद पद खारेज हुन्छ कि हुदैन सम्माननीय प्रधान न्यायाधीश ज्यु ??सर्बोच्चको फैसला सहर्स सुइकार्ने महान् हौं रवि सतिले सरापेको मेरो देश नेतृत्वमा छवि बनाएका युवाहरुलाइ राजनितिक सेटिङबाट उ भित्रको क्षमतालाइ अन्त्येष्टि गरिन्छ र अनेक सेटिङ आरोपहरु मुद्धा बनाइन्छ !!
         यतीका वर्ष सम्म कहा सुतेको थियो सर्बोच्च अहिले अनागरिक देख्ने नेपाली नागरिकलाइ नेतृत्वमा केही परिबर्तन गर्न चाहाने
    म जस्तै थुप्रै युवाहरूले विकास चाहन्छ परिबर्तन चाहन्छ , फरक प्रविधि चाहान्छ हरेक नेतृत्वमा गलाम लगायर राजनितिक. ढ्ङ्ग बाट मात्र उस्ले नेतृत्व देखिरहेको हुँदैन तपाइँले पनि यस्तो उस्तो लेख्नु भो नभन्नु होला महोदयहरु गलत लाइ. गलत सही लाइ सही भन्ने र छुट्याने क्षामता स्वयं म सग नै छ राजनितिक कार्यकर्ता हु तर कसैको
    झोले कार्यकर्ता म होइन सधैं कपी गरेर पेस्ट गर्नै भित्र म परिन नेपालमा केही गर्छु भन्ने हरुको लागी सजिलै बाच्न नदिने राज्य सत्ता नै हो हाम्रो नेपालमा जनप्रतिनिधि भयर सदन भित्र छिरेका सांसद नेताहरु सदन भित्र संविधान बनाउँछन बाहिर आएर तीनै हरुले सेटिङ मिलाउदै पावर लगाएर आफ्नो लागे सम्म अपराधी बचाउनमा सेटिङ मिलाउछन यत्तिका वर्ष सम्म रवि लामीछाने अयोग्य नागरिक थिएन उनि नेतृत्व मै थिए !
               अहिले को नेतृत्व उनको राजनितिक नेतृत्व थियो र अयोग्य भए आफु देशको गृहमन्त्रि भैरहदा अरु दलको गृहमन्त्री भय सर्बोच्च अदालत नै किनेर आफ्नो पक्षमा फैसला सुनाउथे होला तर रवि लामीछाने सग नैतिकता छ नेपाली पन छ सहर्सै स्वुइकार गरेँ तिमी अझ बलियो बनेका छौ रवि दाइ अझै हिक्मत नहार्नु आम देशभक्त युवाहरु तपाइँको साथमा हुनेछन। भ्रष्टाचारि  ,दलाल पाटिको झोलेहरु मात्र खुसीभएको देखियो सतीले सरापेको देशमा यस्तै हुन्छ रवि दाइ केही परिवर्तन गर्छु भनि नेपाल फर्किएका नेपाली आमाका सन्तान हुन् कसरी अयोग्य भय आज अपसोच छु म यो राजनिती हो की लाजनिती ?न्यायालयलाई सर्वसाधारणको प्रश्न उठेको छ।
    १ चितवन घटनाको फैसला कुन नागरिकता ले गर्यो ?
    २ रास्वपा खोल्दा कुन नागरिकता हेरेर गर्यो ?
    ३ पासपोर्ट बनाऊदा कुन नागरिकताको आधारमा बनायो ?
    ४ सांसद को उमेरदारी दिदा कुन नागरिकता हेरेर दियों ?
    ५ उपप्रधान तथा गृह मन्त्री बनाउदा कुन नागरिकता हेरेर बनायो?
    कस्तो अचम्मको देश ! एउटा मान्छे अनागरिक भएको प्रमाणित हुन पनि उपप्रधान तथा गृहमन्त्री नै हुनुपर्ने ?
    गृहमन्त्री बनाउँने प्रचण्ड र ओलीलाई मुद्दा लाग्छ लाग्दैन ?
    यो सबै कसरी भयो भेरिफाइ हामी सानो तिनो काममा जादा कुनै काम कागच पत्र बिना भेरीफाइ नहुने आज रविका यी सबै काम कसरी भए?? राज्य मात्र होइन कानुन पनि सेटिङमा चलेको मेरो देश यहाँ मान्छे मार्ने अपराधिहरुले पनि सदन हाकिरहेका छन मुद्दामा पटकपटक आरोप लाग्दा पनि नेतृत्वमा मा देखिरहेका छन यी सबै दलाली र भ्रष्टाचारी हुन्
    आम देश भक्ति नागरिकहरू यक जुट हौं. ! प्रचण्ड ले परिबर्तनका लागी दस बर्ष जनयुद्ध गरेँ जस्तै आम
    युवाहरूले यी सबै भ्रष्टाचारीका विरुद्ध आन्दोलनमा अब हुमिनु पर्छ युवा लाइ विदेश पलायन बाट अब रोक्नु पर्छ ।उठौ जागौ र सबैजान होसमा आउ ।
            बिपेस खत्री को वाल बाट
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.