• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गलत सन्देश दिएको भन्दै भैरहवाको जेल रेष्टुरेन्ट एण्ड बारमा शिल

"गलत सन्देश दिएको भन्दै भैरहवाको जेल रेष्टुरेन्ट एण्ड बारमा शिल "

  •    संवाददाता अभियान हाम्रो डट कम / बिहिबार, माघ १२, २०७९  

  • भैरहवामा सञ्चालित जेल रेष्टुरेन्ट एण्ड बारलाइ प्रशासनले बन्द गराइदिएको छ।  रेष्टुराले उदेश्य विपरित होटलमा जाने नागरिकलाइ नकारात्मक प्रभाव पार्ने खालका गतिविधि गरेको भन्दै प्रशासनले अनुगमन गरी होटल शिल शिल गरेकाे छ।

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले तीन महिना देखि सञ्चालनमा आएको यो रेष्टुरेन्ट उद्येस्य अनुरुप सञ्चालन नगरीएको र  समाजमा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि प्रशासनले अनुगमन गरी शिल गरिदिएको जानकारी दिए। होटल रेष्टुराहरुले उपभोक्तालाइ गुणस्तरीय खाना,खाजा सहित सेवा प्रदान गर्नु पर्नेमा जेल रेष्टुराका नाममा गलत सामानहरुको सजावट गरी गलत सन्देश तथा दृष्य सिर्जना गरी नागरिकलाइ गलत बाटोमा जान प्रेरित गर्न सक्ने भएकाले बन्द गरीएको उनले बताए।

    भैरहवाको देवकोटा चोकमा तीन महिना अघि खुलेको उक्त रेष्टुरेन्टमा गएका केही युवाहरुले यसअघि खिचेका तस्विरमा त्यहाँको आन्तरिक सजावट तथा क्रियाकलापका बारेमा सामाजिक संजालमा आलोचित बनेपछि प्रशासनले सोमबार साँझ होटलमा अनुगमन गरेको थियो।

    अनुगमनका क्रममा रेष्टुरामा सजाएर राखीएका हातमा लगाउने हतकडी जस्तो समान,नक्कली बन्दुक,अपराध गरेकालाइ दिइने फासी तथा आत्महत्या गर्दा प्रयोग गरीने पासो जस्तो देखिने नाइनलका डोरीहरु बरामद गरीएको सहायक प्रजिअ अर्यालले बताए। प्रशासनले मंगलबार होटल सञ्चालक संग छलफल राखेको छ।

    भैहरवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेन्ट एण्ड बारमा जेलको झल्को दिने गरी संरचना बनाउनुका साथै ग्राहकहरुलाइ जेलकै स्वाद पस्कने भन्दै नक्कली हतकडी लगाइदिने,नक्कली बन्दुक खेलाउन,जेलका कोठा जस्ता देखिने संरचनामा ग्राहक भित्र पसेपछि बाहिरबाट चावि लगाइदिने जस्ता गतिविधि हुने गरेको बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.