पोखराका दर्शिल श्रेष्ठ सहित चार जुनियर टेनिस खेलाडी बगालादेश जाने भएका छन् ।
यहि जनवरी ९ देखि १९ सम्म बंगालादेशको राजधानी ढाकामा हुने रिजनल क्वालिफाइङ इभेन्टमा सहभागिता जनाउने भएका हुन् । ढाका जाने खेलाडी यू–१४ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ र निशाद जोशी रहेका छन् । उनीहरु दुबैले सिंगल्स इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
त्यस्तै गर्ल्स यू–१४ सिंगल्समा शिभाली गुरुङ र श्वस्तिाका विष्टले नेपालका तर्फबाट प्रतिष्पर्धा गर्ने भएका छन् ।
साभार पोखरा स्पोर्टस ।








