• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाँडादेवि गाउपालिकाअध्यक्ष ज्ञान कुमारलाइ दादागिरी  गरेको आरोप

"रामेछाप खाँडादेवि गाउपालिका सस्तो लोकप्रियताको अध्यक्ष ज्ञान कुमार श्रेष्ठ दादागिरी  गरेको आरोप "

  •    संवाददाता अभियान हाम्रो डटकम / शुक्रबार, पुष १५, २०७९  

  •    रामेछाप जिल्लाको खाँडादेवि गाउपालिका को निर्वाचित गाउपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले  सस्तो लोकप्रियताको लागि दादागिरी  गरेको आरोप लगाएको छ ।
           रामेछाप जिल्लाको  खाडादेवि गाउपालिका वडा न १ राकाथुम खैरेनिघाट स्थित वेलुका ८/९ वजेको समयमा आएर देशकै गौरव आयोजना मध्ये एक मध्यपहाडि सडक महत्वपुर्ण मध्ये त्यस स्थलमध्ये सो आयोजनाले ढुङ्गा गिट्टि वालुवा रातको समय अपराध गरि चोरि निकासि संगै हामी वडा जनप्रतिनिधि हरुकै सग्लनता रहेको भनी विभिन्न झुटा अभिव्यक्ति र भिडियो वनायर रातारात हंगामा मच्चाउने पालिका अध्यक्षको राति भिडियो र अभिव्यक्ति र आए संगै एउटा राज्य संन्चालन र स्थानिय सरकार को एउटा जिम्मेवारी व्यक्तिले मध्यपहाडि सडक जस्तो गौरव लाई नै प्रभावित र योजनाको मेसिन गाडि नै बन्द गर्न लगाई चावि समेत आफै खोस्ने र उल्टै मध्यपहाडि आयोजनाको जग भत्कने गरि सडक खनेर भत्कायो भन्ने काम बन्द गरिएको छ जुन झुटो गैरजिम्मेवारि पुर्ण तवरले भिडियो अभिव्यक्ति गर्दै अवरुद्ध भयको कामदार गाडि मेसिन लगायत सयौ कामदारहरुको क्षतिपुर्ति पालिका ले दिनै भन्दै काम बन्द भयको छ भने उक्त स्थलमा कुनैपनि वालुवा गिटि ढुङ्गा अपराध र गैर कानुनि रुपले तस्कर गरेको रहेछ भने आफै र  सम्पुर्ण मिडिया कर्मिहरु , सम्वन्धित निकायका पालिका जिम्मेवारी निकाय, जिल्ला प्रशासन का साथै पालिका अध्यक्ष को भ्रम र गैर जिम्मेवारी अभिव्यक्ति र भिडियो समर्थन गर्ने ती हचुवाका भरमा फोहोर लाई प्रसाद मान्दै जयजयकार गर्ने हरुलाइ  स्थलमै आएर यथार्थ सहि सत्य के रहेछ भनेर कार्य स्थलमा  नै  आउँन र सामाजिक  सन्जालमै भुकेर नबस्न  भन्दै  वोड़ा अध्यक्ष राम कुमार श्रेष्ठले आफ्नो फेसबुक  पेजमा पोस्ट गरेका छन् ।
                                May be an image of one or more people
                      गाउपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ
           अहिले मध्यपहाडि सडक अायोजना निर्माण स्थल मा स्थलगत अनुगमनका क्रममा वुझ्दा अायोजनाले समय सिमा मै काम सपन्न गर्ने र उक्त ढुङ्गा गिटि वालुवा चोरि निकासि नभई उक्त सडकखण्डको फाउण्डेसन खन्ने क्रममा योजना ले नै निकालियको ढुङ्गा पुर्ने भयकोले त्यहि ढुङ्गा जम्मा गरेको मात्रै हो अन्यथा यदि अायोजनाले नै ढुङ्गा संकलन गरि अन्यत्र पठाएको प्रमाणित भयमा स्वयम् अायोजना नै जिम्मेवार हुने र कार्वाहिको माग हुनेछ भनेका छन् ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.