• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

श्री नेवा : सम्पर्क समुह भिरपानी-पकरबास रामेछापको २९ औ स्थापना दिबसको अबसरमा आयोजना गरिएको दशै,तिहार छट पर्व को शुभकामना सम्पन्न

"श्री नेवा : सम्पर्क समुह भिरपानी-पकरबास रामेछापको २९ औ स्थापना दिबसको अबसरमा आयोजना गरिएको दशै,तिहार छट पर्व को शुभकामना  "

  •    संवाददाता अल्चना श्रेष्ठ / मङ्गलबार, असोज ११, २०७९  

  • अभियान हाम्रो डट कम

    श्री नेवा : सम्पर्क समुह भिरपानी-पकरबास रामेछापको २९ औ स्थापना दिबसको अबसरमा आयोजना गरिएको दशै,तिहार ,नेपाल संबत छट पर्व को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न  भयो ।

    May be an image of 8 people and people standing

    रामेछाप जिल्ला   भिरपानी-पकरबास बाट काठमान्डौमा आइ अस्थाई ,स्थाई   बसोबास गर्ने  नेवार हरुको  समुहमा  घटस्थापना को दिन  पुर्ब संरक्षक   नन्द लाल श्रेष्ठ ,हरि बहादुर श्रेष्ठ ,कृष्णबहादुर श्रेष्ठ ,प्रेम बहादुर  श्रेष्ठ ,र ताराराम श्रेष्ठले बागबजारको एक कोठामा  समुह बनाएको दिन लाइ स्तापना दिवसको रुपमा मनाएको हो ।

    May be an image of 1 person, standing and indoor

    प्रमुख अथिति  नेवा:देय दबु का केन्द्रिय अध्यक्ष   पबित्र बज्राचार्य को प्रमुख आतिथ्यता ,पुर्ब अध्यक्ष लगाएत पुर्ब पदाधिकारी ,सदस्य हरुको उपस्थित मा विभिन्न विद्याका विद्यार्थी हरु,खेलाडी हरु  ,कलाकार हरु ,७० बर्ष भन्दा माथिका वृद्ध बा आमाहरुलाइ सम्मान ,इन्जिनियर ,डाक्टर ,पाइलट,नर्स ,आइटी र ६१ पटक रक्तदान गर्नु हुने सम्मको लाई सम्मान गरियो।

    No description available.

    राम कुमार श्रेष्ठको  अध्यक्षतामा आयोजना गरिएको  स्थापना दिबस तथा शुभकामना आदानप्रदान  कार्यक्रमको सञ्चालन सचिब  भिम बहादुर श्रेष्ठले  गर्नुभएको थियो ।

    तस्बिर  राजु श्रेष्ठ  को वाल बाट

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.