• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

साहित्य कला र सङ्गीतको शृङ्खला ,साहित्य शृङ्खला >१७ औं अङ्क लोकार्पण

"साहित्य कला र सङ्गीतको शृङ्खला ,साहित्य शृङ्खला >१७ औं अङ्क लोकार्पण "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / शनिबार, भदौ ०४, २०७९  

  • साहित्य शृङ्खला ,पोखराको २३९औं नियमित शृङ्खला र शृङ्खलाद्वारा प्रकाशित त्रैमासिक पत्रीका ‘सृजना आलोक शृङ्खला -१७ औं अङ्क लोकार्पण तथा परिचर्चा कार्यक्रम पोखरामा भब्य रुपमा सम्पन्न भयो।सो कार्यक्रममा प्राध्यापक डाक्टर रबिलाल अधिकारीले सृजना आलोक शृङ्खलाले १७ औं अङ्क सम्म आइपुग्दा पत्रीकाले आफ्नो उचाइ कायम गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो।

    समाज बदल्ने ,चेतना जगाउने खालका लेख रचना मात्र समाबेश हुने आलोक शृङ्खलाले आगामी दिनहरुमा जनताको पक्षमा महत्वपुर्ण योगदान दिनेछ भन्दै शुभकामना दिनु भएको थियो।पुर्व संयोजक भिम रानाभाटले शृङ्खलालाई अघि बढाउन धुरन्धर बिज्ञहरु ,ज्ञानका अथाहा सागर भएका गुरुहरु यहिं भित्र भएकाले यसलाई अझै उचाइमा पुर्याउन सकिने बिश्वास ब्यक्त गर्नु भएको थियो।

    सल्लाहाकार नारायण परिश्रमी,अल्पबिराम पोखरेली,डा कृष्णराज अधिकारी लगायतका सल्लाहाकरहरुले सो अबसरमा आफ्ना महत्वपुर्ण भनाइका साथ शुभकामना मन्त्तब्य राख्नु भएको थियो। कार्यक्रमका बारेमा र आलोक शृङ्खला पत्रीकाका सम्बन्धमा अध्यक्ष लक्ष्मी थापाले प्रकाश पार्नु भएको थियो।

    शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेल,बरिष्ठ कलाकार यादवचन्द्र भुर्तेलले पनि पत्रीकाको मुल्याङ्कन गर्दै शुभकामना दिनु भएको थियो। शृङ्खलाकाआजिवन सदस्य नुमराज बराल,अर्का सदस्य माधब खतिवडा,लक्षमी प्रसाद पौडेल,इन्द्र राना प्रतीक,माधवी बिष्ट,बृहस्पति सापकोटा,बिष्णु सापकोटा,सर्बज्ञ श्रेष्ठ,लिला के सी,बिकास लुङ्गेली,सन्तोष न्यौपाने लगायत दर्जनौं स्रष्टाहरुले कविता बाचन गर्नु भएको थियो।

    सो अवसरमा १७ औं अङ्कको सामुहिक लोकार्पण भएको थियो ।समिक्षक स्ट्रगल रानाले साहित्य शृङ्खलाको ईतिहासका बारेमा चर्चा गर्दै आलोक शृङ्खलामा समाबेश भएका लेख रचनाहरुका बारेमा व्यापक चिरफार गर्नु भएको थियो।कार्यक्रमको अध्यक्ष्यता कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीले गर्नु भएको थियो,सन्चालन सचिव काजी गाउँलेले गरेका थिए।

    काजि गाउलेको सहयोग मा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.