• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेकपा एमाले रामेछापको  मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठ

" नेकपा एमाले रामेछापको  मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।  "

  •    संवाददाता अल्चना श्रेष्ठ / शुक्रबार, बैशाख ०९, २०७९  

  • ९ वैशाख, रामेछाप

    अभियान खबर

    अल्चना श्रेष्ठ

     

    नेकपा एमाले रामेछापको  मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

    मन्थली नगर कमिटीको बैठकले लव श्रेष्ठ लाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेर एमाले रामेछापका अध्यक्ष आन्नद श्रेष्ठले जानकारी दिए । उनी एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका छन् । मन्थलीबाट आधार दर्जन नेताहरु नगर प्रमुखको आकांक्षी रहेपनि सहमतिबाटै एमाले बागमती प्रदेश कमिटीका सदस्य श्रेष्ठ नगर प्रमुखको उम्मेदवार बनेका हुन् ।

    गत निर्वाचनमा एमालेबाट निर्वाचित रमेश कुमार बस्नेत हाल एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रहेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार रामेछापको ६४ मध्ये ४० भन्दा बढी वडामा सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार चयन भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.