• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘याद’ बोलको गीतबाट स्मृतिलाई उत्कृष्ट निर्देशकको उपाधि


  •    संवाददाता/ आइतबार, बैशाख ०४, २०७९  

  • अभियान खबर
    बैशाख ,४ पोखरा –

    विन्ध्यवासिनी म्युजिक अवार्ड’ को १२ औ सस्करण अवार्ड – २०७९ बैशाख ३ गते गते शनिबार राजधानीमा सम्पन्न भयो ।विन्ध्यवासिनी म्युजिक  आयोजनामा सम्पन्न अवार्डमा उत्कृष्ट निर्देशकको (लोकदोहोरी )उपाधि निर्देशक स्मृति तिमिल्सिनाले जित्नु भएको छ । उहाँले ‘याद’ बोलको गीतबाट सो उपाधी हात पार्न सफल हुनुभएको हो ।एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा कडा मेहनतका साथ काम गरिरहेकी स्मृतिलाई उपाधि पाउँदा निकै खुसी लागेको हामीलाई बताउनु भयो ।विन्ध्यवासिनी म्युजिक अर्वाड प्राप्त गरेपछि अभियान खबर संग  कुरा गर्दै तिमिल्सिनाले आफुलाई यो अर्वाडले निकै उर्जा मिलेको बताउनु भयो । साथै उहाँले आगामी दिन अझ सक्रिय भएर गीत संगीतमा लाग्ने प्रेणा मिलेको बताउनु भयो ।

    विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड : गीतकार श्री बिश्व बल्लभ (नगद १ लाख)
    विन्ध्यवासिनी संगीत साधना सम्मान : गायिका श्री तारा थापा (नगद ५० हजार)
    प्रेमध्वज संगीत रत्न सम्मान : गायक श्री अजर जंगम (नगद २५ हजार)
    विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान : पत्रकार श्री स्याम स्मृत (नगद २५ हजार)
    पपूलर अवार्ड : श्री भुमिका गीरी
    अन्तराष्ट्रिय संगीत सम्मान : श्री पुरण प्रधान “अस्ट्रेलिया”
    पब्लीक च्वाईस अवार्ड : श्री ध्रुवप्रसाद अम्गाई
    जूरी अवार्ड गायन तर्फ: श्री लाबोनि चक्रबोर्ती
    जूरी अवार्ड म्युजिक भिडियो तर्फ: श्री बबिता श्रेष्ठ मलेकु
    जूरी अवार्ड अभिनय तर्फ: श्री एलिना रायमाझी
    जुरी अवार्ड संगीत तर्फ: श्री सुरज पण्डित
    जुरी अवार्ड गीत तर्फ: श्री बालक गुरूङ
    सर्बोत्कृष्ट गीत : “बल्दो मैनबत्ती” श्री दुर्गालाल श्रेष्ठ
    सुगम संगीत सर्बोत्कृष्ट गायक :श्री बादल थापा “धुरूरू”
    सुगम संगीत सर्बोत्कृष्ट गायिका : श्री समीक्षा अधिकारी “धुरूरू”
    सुगम संगीत सर्बोत्कृष्ट संगीत : श्री थानेश्वर गौतम “तिम्रा यादहरू”
    सुगम संगीत सर्बोत्कृष्ट रचना : श्री जिवन बिश्वकर्मा “तिम्रा यादहरू”
    सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन) : श्री बिश्वास नेपाल “सनीसार”
    सर्बोत्कृष्ट पप गायक : श्री सुरज कुमार थापा “भयो त भयो”
    सर्बोत्कृष्ट यूगल गायन : श्री मेलीना राई र श्री सरोज कोइराला “ऐलान”
    सर्बोत्कृष्ट लोक दोहोरी गायक : श्री कुशल बेल्बासे “सनिसार”
    सर्बोत्कृष्ट लोक दोहोरी गायीका : श्री शान्तिश्री परीयार “हातैका पौजाले”
    सर्बोत्कृष्ट लोकदोहोरी भाका : श्री ॠषी खड्का “बर्बादी”
    सर्बोत्कृष्ट लोकदोहोरी रचना : श्री भागीरथ चलाउने “फलाम पिटे तरबार”
    सर्बोत्कृष्ट लोकदोहोरी गीत : “कुरा बुझ्नपर्छ” श्री प्रकाश सपुत
    सर्बोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल : श्री दिक्पाल कार्की र श्री अनु शाह “खुशी दिने”
    सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत “मेरो पनी हैन र यो देश” श्री प्रकाश सपुत
    सर्बोत्कृष्ट लोदोहोरी म्यूजिक भिडियो निर्देशक : स्मृती तिमल्सिना “गुरूआमा” “याद”
    सर्बोत्कृष्ट सुगम सगीत म्यूजिक भिडियो निर्देशक: श्री देवेन्द्र पाण्डे “पिरती बस्यो नी सानु”
    सर्बोत्कृष्ट सुगम संगीत महिला गीतकार : श्री सुनीता बस्नेत थापा “सुटुक्कै”
    सर्बोत्कृष्ट म्युजिक भिडियो छायांकार : श्री मधुर बस्नेत “पागल”
    सर्बोत्कृष्ट म्युजिक भिडियो सम्पादक : श्री दिपक बिष्ट “सुर्ती माड्दा माड्दै”
    सर्बोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा : श्री जानुका तामाङ “उखु गुलियो”
    सर्बोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभा : श्री प्रमित लामिछाने “खुसी दिने”
    सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल श्री सारिका केसी. र श्री शिसीर पौडेल “सनिसार”
    जय गीत जय सङ्गीत 🙏
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.