• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

 नेकपा (माओवादी केन्द्र) मजदुर विशेष शाखा कास्कीको बैठक सम्पन्न


  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ मङ्गलबार, चैत २९, २०७८  

  • अल्चना श्रेष्ठ

    २९ चैत्र ०७८, पाेखरा

     

    नेकपा (माओवादी केन्द्र) मजदुर विशेष शाखा कास्कीको बैठक स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आआफ्नो भूगोलमा सक्रियतापूर्वक लाग्ने लगायतका निर्णय गर्दै सम्पन्न भएको छ ।

    अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापामगरकाे प्रमुख आतिथ्य साथै अन्टुफ गण्डकीका अध्यक्ष रूद्र गाैतमकाे विषेश आतिथ्यमा सहिद स्मृति भवन पाेखरामा बसेको मजदुर विशेष शाखा कास्कीकाे बैठकले सिंगाे कमिटी माओवादी केन्द्रका उम्मेदवारलाई स्थानीय चुनावमा विजयी गराउने अभियानमा क्रियाशील हुने निर्णय गरेको हाे ।

    नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य नवीन अधिकारी र भाेजराज खत्रीको समेत आतिथ्य रहेको उक्त बैठकले शाखाका अध्यक्ष टंक पाैडेलकाे नेतृत्वमा ५०१ सदस्यीय स्थानीय तह चुनाव प्रचारप्रसार कमिटी गरेको छ । यस्तै बैठकले ५१ सदस्यीय निर्वाचन परिचालन कार्यसमिति पनि गठन गरेकाे छ । यस्तै बैठकले मजदुर सहिद स्मृति भवनकाे अधुराे निर्माण कार्य अघि बढाउन रमेश सिकेकाे अध्यक्षतामा ७ सदस्यीय कमिटी पनि गठन गरेको छ ।

    May be an image of 10 people, people sitting and people standing

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.