• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एफएनजे मिडिया कप फुटसलमा सहभागी हुने नेपाल पत्रकार महासंघ कास्कीकाे टिमलाई बिदाइ

"एफएनजे मिडिया कप फुटसलमा सहभागी हुने नेपाल पत्रकार महासंघ कास्कीकाे टिमलाई बिदाइ "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ सोमबार, चैत २८, २०७८  

  • काठमाडाैंमा हुने एफएनजे मिडिया कप फुटसलमा सहभागी हुने नेपाल पत्रकार महासंघ कास्कीकाे टिमलाई अाईतबार बिदाइ गरिएकाे छ । नेपाल पत्रकार महासंघकाे स्थापना दिवसका अवसरमा चैत २८ र २९ गते  अायाेजना गरिएकाे प्रतियाेगितामा सहभागी हुने कास्की शाखा (एफएनजे कास्की ) का खेलाडी तथा अफिसियललाई एक कार्यक्रमकाे अायाेजना गरि  बिदाइ गरिएकाे हाे । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले टाेलीका संयाेजक धनबहादुर गुरुङ र कप्तान सुरज श्रेष्ठलाइ महासंघकाे लाेगाे अंकित जर्सी हस्तान्तरण गरि बिदाइ गरेकाे हाे ।

    कार्यक्रममा अध्यक्ष भण्डारीले कास्की शाखाकाे गरिमा बढाउने गरी खेल प्रस्तुत गर्न अाग्रह गरिन् । केन्द्रले गर्ने हरेक काममा कास्की शाखाले उत्कृष्ट काम गर्दै अब्बल राखेकाले फुटसलमा पनि त्याे शाख जाेगाउने गरी खेल्नका लागि उनले शुभकामना दिइन् । नेपाल स्पाेर्ट्स् सेन्टर च्यासलमा हुने प्रतियाेगितामा कास्कीसँग‌ै १६ टिमकाे सहभागीता रहेकाे छ । एफएनजे कास्कीले साेमबार बिहान ११.३० बजे  अनलाईनखबर सँग पहिलाे खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एफएनजे कास्कीकाे टिममा कप्तान सुरज श्रेष्ठ, उपकप्तान अर्जुन गाहा मगर (सुशान्त), धनबहादुर गुरुङ (सुमन), बिजय नेपाली, पूर्ण न्याैपाने, लाेकेन्द्र ढकाल, बिशन क्षेत्री, अनुप पाैडेल, मन क्षेत्री, प्रबिन मगर र वसन्त शेर्पा छ  !

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.