• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

” अनुभूति गर्ने कहिले”


  •    / बुधबार, चैत १६, २०७८  

  •            काँडा भित्र फुल्न सक्छ राम्राे खालकाे फुल,
               त्यहि फुललाई जाेगाई राख्नु नगरेर भुल,
               जहाँ दु: ख त्यहाँ सुख हुन्छ भन्ने गर्थे सब,
               परिक्षाकाे पर्खाईमा हेर्दै बस्छन जनता जब,
              चुनावकाे चहल पहल शुरु हुने भयाे अब,
             चलखेल शुरु हुन्छ भन्छन के के कुरा सब,
             उदारवाद बने हुन्थ्याे दु : ख गरि बाच्नेलाई,
             सबज सिकाईदिए हुन्थ्याे वरिपरि नाच्नेलाई,
             तानावाना बुन्दै हाेलान पहुँच पैसा हुनेहरु,
             कति जाल बुनेकाछन खलनायक बन्दै अरु,
            माेज मस्ती गरि खाई उनैसँग घुलमिल्नेलाई,
            महङ्गाे छ नीति विधि पच्छ्याएर चल्नेलाई,
           दु : ख गर्दै अघि बढ्छु भन्नेलाई स्थान छैन,
          मुल्याङ्कन कहिले हुन्छ कसैलाई थाहा भैन,
          सम्मान पाउन माया दिन जान्नुपर्छ सबले यहाँ,
           न्याय हराएकाे याे देशमा विश्वास गर्न मिल्छ कहाँ,
                                                                                        May be an image of 1 person, standing, flower, outdoors and tree
       लेखिका बिजया सुबेदी  को फेसबुक वाल बाट साभार गरियको हो   उहा एमाले  नेता पनि हुनुहुन्छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.