• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कुन्तिमल व्यवसायी समितिको उपाध्यक्षमा सुमनराज पौडेल


  •    संवाददाता/ शनिबार, चैत १२, २०७८  

  • पोखरा ९, मा रहेको कुन्तिमल व्यवसायी समितिको उपाध्यक्षमा सुमनराज पौडेल  चयन भएका छन् ।

    कुन्तिमल व्यवसायी समितिको दोस्रो साधरणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा  रविराज घिमिरे, सचिव सुशिल आचार्य, कोषाध्यक्षमा अनिता पौडेल, सह सचिव निर्मला पौडेल चयन भएका छन् ।

    सदस्यमा प्रदिप बस्नेत, इन्द्र गुरुङ, गिता सुनार, सन्जु सुनार, राम दुलार चौधारी, सन्जु शर्मा, सिला गुरुङ, सुजन खड्का चयन भएका छन् । कार्याक्रममा पोखरा ९का वडाध्यक्ष रामराज लामिछने, पोखरा उद्योग वाणिज्य संघका सदस्य हरीप्रसाद पाण्डे, समितिका सल्लाहाकार जग्दिश प्रसाद अधिकारी, सल्लाकार निरन्जन बजिमय, व्यासायी सुमनराज पौडेल लगायतले कार्याक्रममा भनाइ राखेका थिए ।

    निर्वतमान अध्यक्ष संस्थाका अध्यक्ष मुक्ति प्रसाद पनेरुको अध्यक्षतामा भएको कार्याक्रम सचिव हरि प्रसाद पोख्रेलले गरेका थिए । समितिमा ५१ व्यवसायी आवद्ध रहेका छन् ।उक्त कार्यक्रममा सबै वक्ताहरुले संस्थालाई अझैं सबल अनि बजबुत बनाउन सबैको साथ अनि सहयोग रहनेछ बताएँ ।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.