• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण

"नेपालगन्ज भेरी अस्पतालमा 'मृ'त्यु'को व्यापार: २५ लाखको 'डिल' सांसद खगेन्द्र सुनारका कारण  "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, बैशाख १८, २०८३  

  •        बाँकेस्थित भेरी अस्पतालमा मुटुरोगका कारण भएको बिरामीको मृ’त्युलाई ‘डाक्टरको ला’परवाही’ भन्दै अस्पतालभित्रै चिकित्सकहरूको “खुट्टा का’ट्ने र मा’र्ने” ध’म्की दिने पत्रकार कुशल दर्लामी पूर्व सांसद दलबहादुर सुनारको बैजनाथस्थित घरबाटै प’क्राउ परेका छन्। पूर्व सांसद सुनारको आड र उक्साहटमा दर्लामीले अस्पतालमा आ’तंक मच्चाइरहेका बेला पर्दा पछाडि भने यो मुद्दालाई सामसुम पार्न २५ लाख रुपैयाँको मोटो रकमको बार्गेनिङ र डिल भइरहेको सनसनीपूर्ण खुलासा भएको छ।
         विशेष स्रोतका अनुसार दलबहादुर सुनारले चिकित्सकहरूसँग २५ लाख रुपैयाँ लिएर केश मिलाउने अन्तिम तयारी गरिरहेका थिए, तर ठिक त्यही समयमा सांसद खगेन्द्र सुनार घटनाको वास्तविकता बुझ्न अस्पताल पुगेपछि पैसाको त्यो खेलमा एकाएक पूर्णविराम लागेको हो। सांसद सुनार नै घटनास्थलमा उपस्थित भएपछि कुनै पनि पक्षले रकमको माग गर्ने वा ‘सेटिङ’ मा केश मिलाउने हिम्मत गर्न सकेनन्, जसका कारण भित्रभित्रै गुम्सिएको २५ लाखको डिल असफल हुन पुग्यो।
           यस घटनामा दलबहादुरका छोरा खगेन्द्र तिरुवाको समेत प्रत्यक्ष संलग्नता देखिएको छ । तिरुवाले अस्पतालका कर्मचारी र चिकित्सकलाई गा’लीगलौ’ज गर्दै अस्पतालभित्रै अ’राजकताको नेतृत्व गरेको आरोप छ। यस सांसद खगेन्द्र सुनारलाई समेत घटनास्थलमा केही व्यक्तिहरूले दु’र्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। राजनीतिक स्वार्थका लागि दल बदल्दै हाल रास्वपामा रहेका दलबहादुरको संरक्षणमा भएको यो अ’राजकता विरुद्ध अस्पतालले जाहेरी दिएपछि प्रहरीले दर्लामीलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका अन्य समूहको खोजी कार्य प्रहरीले तीव्र पारेको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.