• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गणतान्त्रिक कम्पास गन्तब्य को निस्चित आधार हो।

"गणतान्त्रिक कम्पास गन्तब्य को निस्चित आधार हो।  "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, चैत १७, २०८२  

  • लोकतान्त्रिक ब्यवस्थामा सचेत नागरिक, मिडियाकर्मी, नागरिक समाज, विपक्ष दल सरकारको जहिल्यै प्रतिपक्षी भुमिकामा हुनेछन । त्यसले सरकारको सहि गन्तव्य निस्चित गर्न कम्पासको भुमिका निभाएको हुन्छ। यदि कम्पास भएन भने जहाजको के गति होला कल्पना गर्नुस त । प्रतिपक्षी भुमिका एउटा कम्पास हो। आज स्मृति तिमल्सिनालाई बोलेकै भरमा गिरफ्तार गरेको हो भने त्यो दिशा गलत छ। के सरकाले अभिव्यक्ति स्वतन्त्रता र प्रतिपक्षी भुमिका माथी अन्कुश लगाउदै तानाशाही प्रवृत्ति को सुरुवात गरेकै हो त भन्ने प्रस्न जन्मन सक्छ। पर्ख र हेर नितिमा अहिले जनता, राजनैतिक दल र नागरिक समाज मानव अधिकार सम्बद्ध सस्था हरु मौन छ्न।

    तर यो होइन कि शक्ति र सत्ता नै सर्बोपरी हुन। अहिलेको सरकार यहि प्रवृत्ति बाट आजित भएर जन्मेको कुरा यति चाडै हामिले भुल्न हुदैन। रहयो सुसासनका कुरा, अहिलेको पर्ख र हेर मा रहेको समाजले राम्रै सग निगरानी गरिरहेको होला । आश्चर्य लागिरहेको छ।हिजो Ncell को खर्बौ राजस्व करको कुरा उठाउने तपाईं हामी आज त्यस्तै अर्को ईन्टरनेट कम्पनी world link लाई खर्बौ छुट दिएको कुराले बजार राम्रै तताएको छ। हिजो पुराना भन्दै क्याम्पियन चलाएर युवा खाडिमा बेच्ने आरोप सार्है पुरानो भैसकेको छैन। तर भर्खरै अहिलेको सरकारले ५ वटा देसमा गरेको श्रम सम्झौताले पनि राम्रैसग मिडिया कबरेज गरेको कुराले खिन्न बनायो। महिले कहानेर जोड्न खोजेको हु भने हामी नया पुराना भनेर भिन्न बन्न खोजेपछी नयाको कार्यशैली र सरकारका कार्यक्रम हरु पनि नया आउनुपर्ने होइनर ? प्रस्न यहानेर हो। हामी कुन अर्थमा नया बन्न सक्यौ त ? के उमेर नया चाहिएको हो कि कार्यदिशा ? सडकका आवाजहरु बन्द गर्नु भन्दा सुन्ने हिम्मत राख्नु चाहिँ सरकार भएको अनुभुती र लोकतन्त्र को बलियो आधार होलानी होइन र ? मेरा आसय हरु किमार्थ सुसासनका निम्ति चालिएका कदम हरु विरुद्ध पटक्कै होइनन। तर लोकतन्त्र भएको मुलुकमा कम्तिमा सरकारले पहिलो नागरिक भन्ने मुल मन्त्र आत्मसाथ गरोस भन्ने चाहाना मात्रै हो । अन्त्यमा , जेन्जी आन्दोलन को घटनामा न्याय दिने कुरा एकपक्षीय भयो भन्ने आम गुनासो कसरी समेट्नु हुन्छ ? आशा गरौ बाकी दिनले पुष्टि गर्ला ।

    निराशाको हुरि बिच बनेको आसाबादी सरकारले आम जनतालाइ पुन निरासाको अन्धकारमा धकेल्ने छैन भन्ने बिस्वास पनि उत्तिकै गर्नै पर्ने छ। किनकी जनताको पुर्ण बिस्वास ,भरोसा लिएर गठन भएको सरकार सग आसाबादी बन्नु पर्छ। यो आसा भरोसालाइ नया पुस्ताले मार्नु भन्दा पनि जगाउदै लैजानु हुनेछ। यसैमा देस र जनताको भलो हुनेछ। यी सम्पुर्ण बस्तुको प्रत्याभूत आधार भनेको लोकतान्त्रिक संविधान हो भन्ने कुरा भुल्नु हुदैन।धन्यवाद

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.