• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सदन, सडक र कानुनी लडाइँ-यी तिनैतिरबाट अघि बढ्छौँ . महेस बस्नेत

"सदन, सडक र कानुनी लडाइँ-यी तिनैतिरबाट अघि बढ्छौँ . महेस बस्नेत "

  •    अभियान हाम्रो डट कम / शनिबार, चैत १४, २०८२  

  •       अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी तिनैतिरबाट अघि बढ्छौँ । यी तिनवटै बाटो हामी अपनाउँछौँ ।आज बिहान केन्द्रीय कार्यालयमा सचिवालयको बैठक छ । त्यसपछि केन्द्रीय सदस्य, जिल्ला सदस्य र प्रदेशका इन्चार्ज/पदाधिकारीहरूको बैठक बस्छ र आन्दोलनका कार्यक्रमहरू तय हुन्छन् । सदनदेखि सडक र कानुनी उपचारसम्म तीनवटै मोर्चामा सँगसँगै जान्छौं ।त्यो निर्णय पार्टीले गर्छ ।

    यहाँ त्यो परिस्थिति त होइन, तैपनि रातारात समातिएको छ। बिदाको दिन पनि बिहान ४ बजे नै पक्राउ गर्नुको मतलब, अदालतले भोलि बन्दी प्रत्यक्षीकरण वा म्याद नथपे पनि २४ घण्टासम्म थुन्न पाइन्छ भन्ने एउटा गलत मनसाय देखिन्छ। यो ‘नाङ्लो ठटाएर हात्ती तर्साउने‘ खालको मनसाय पनि हो।

    सामान्यतया दक्षिण एसियामा नेपाल ‘राजनीतिक बन्दीहरू नभएको देश‘ भनेर चिनिन्थ्यो। यो लोकतन्त्रको एउटा राम्रो सूचक थियो, जहाँ तानाशाही थिएन। तर, हिजो सिंहदरबारदेखि हाम्रा सम्पदाहरू जल्दा सुरक्षाका लागि प्रहरी खासै परिचालित भएनन्, आफ्नै चौकीसमेत बचाएनन्। आज भने एउटा व्यक्तिलाई पक्रिन हजारौं प्रहरी खटाएर, चार-पाँचवटा नाका र सर्वसाधारणको आवागमनसमेत बन्द गरेर ज्यादतीपूर्ण ढंगले काम गरिएको छ।

    बालेनजी र सुदनजी जो आफैँ घटनामा ‘डिस्कर्ड‘ प्रयोग गर्नेदेखि ग्रुप प्रोग्रामसम्मका कुरामा संलग्न छन् र कारबाहीको दायरामा आउनुपर्छ भनेर उनीहरूविरुद्ध नै धेरै ठाउँमा जाहेरी परेको छ, उनीहरूले नै यस्तो प्रतिशोधपूर्ण गतिविधि गरे। यसको त अब राम्रै प्रतिवाद भइहाल्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.