• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, चैत १९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : ४६ करोड बिगो दाबी

"पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : ४६ करोड बिगो दाबी "

  •    अभियान हाम्रो डट कम / आइतबार, चैत ०८, २०८२  

  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।अख्तियारले विमानस्थलमा परामर्शदाता नियुक्तिका लागि एपीसीमा रहेको अधिकतम लागत मूल्य ३३ करोड, ९४ लाख भएको र यो परामर्शदाता नियुक्त गरी ऋण सम्झौता रकमबाट भुक्तानि गर्नुपर्नेमा त्यसो नभएको, परामर्शदाता नियुक्तिको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक बजेटबाट व्यहोर्ने गरी तयार भएको लागत मूल्य ५० करोड, ३४ लाख रुपैयाँ भएको तर, यो प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने भएको अख्तियारको ठहर छ ।

    त्यस्तै प्राधिकरणको आन्तरिक बजेटबाट भुक्तानी गर्ने गरी भएको परामर्श सेवाको सम्झौता रकम ४२ करोड ८९ लाख रहेको तर, प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने जान्दाजान्दै सोही बजेटबाट खर्च गर्ने गरी सम्झौता गरेको, परामर्श सेवाको हालसम्म भुक्तानी भएको रकम ४० करोड ६८ लाख रहेको तर, प्राधिकरणले छुट्टै खर्च गर्न नमिल्ने हुँदा पनि भुक्तानी गरेको, हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएको ८ लाख ९५ लाख । तर, ठेक्का सम्झौतामा उल्लेखित लागत अनुमान भन्दा बढी रकम उल्लेख गरी सम्झौता गरेको, असुल उपर हुनुपर्ने रकम ६ करोड ७३ लाख ९२ हजार रहेको । तर, ठेक्का सम्झौतामा उल्लेखित लागत अनुमान भन्दा बढी रकम भुक्तानी गरेको पाइएको अख्तियारको दाबी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सर्लाहीमा एकैठाउँ झुन्डिएर दिदीबहिनीको मृत अवस्थामा फेला
    आजदेखि,एसईई शुरु ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै
    आज मिति २०८२ साल चैत १९ गते बिहिबार, तपाईको राशिफल
    ताजा अपडेट
    • सर्लाहीमा एकैठाउँ झुन्डिएर दिदीबहिनीको मृत अवस्थामा फेला
    • आजदेखि,एसईई शुरु ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै
    • आज मिति २०८२ साल चैत १९ गते बिहिबार, तपाईको राशिफल
    • मानव चेतनामा हुने घातक विस्फोट ‘digital war’
    • मुगुमा भूकम्पको धक्का

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.