• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वीर अस्पतालका डाक्टरले ७ वर्षको प्रेमलाई पैसाको मूल्यांकन गरेपछि युवतीको आँसु र अदालतको ढोका

"वीर अस्पतालका डाक्टरले ७ वर्षको प्रेमलाई पैसाको मूल्यांकन गरेपछि युवतीको आँसु र अदालतको ढोका "

  •    अभियान हाम्रो डट कम / बुधबार, चैत ०४, २०८२  

  •      कल्पना गर्नुहोस् – सात वर्षसम्मको माया, विश्वास, सपना र सँगै बिताएका पलहरू… अनि एउटा कोर्ट म्यारिजले सबैलाई वैधानिक बनाउने आशा। तर दाइजो नपाएपछि त्यही माया र विवाहलाई ‘रद्द’ गरेर फरार हुने?
    यो कथा हो वीर अस्पतालका चिकित्सक मो. ओजिर देवान र उनकी प्रेमिकाको।
            गत वर्ष मंसिर १४ मा कोर्ट म्यारिज गरेपछि उनीहरू काठमाडाँ ढल्कुमा सँगै बस्न थाले। विवाहअघि नै युवतीले फर्निचर र कपडाका लागि ओजिरको खातामा ४ लाख रुपैयाँ ट्रान्सफर गरिन् – यो उनको माया र विश्वासको प्रमाण थियो।
    तर समस्या तब सुरु भयो जब ओजिरका दाइ केदारबाबु रौतहटबाट काठमाडौं आए। उनीहरूले डाक्टर पढेको खर्च, स्कोरपियो गाडी र २० लाख रुपैयाँ मागे। माग पूरा नभएपछि विवाह रद्द गरियो, ओजिर सम्पर्कविहीन भए। युवती एक्लै छोडिइन् – मन टुक्रिएको, आत्मसम्मानमा चोट पुगेको अवस्थामा।
          यसबीच प्रहरीमा वैवाहिक बलात्कारको उजुरी पनि परेको छ। अब काठमाडौं जिल्ला अदालतमा विवाहमा लेनदेन गर्न नहुने कसुर अन्तर्गत मुद्दा दायर भएको छ। ओजिर फरार छन्, भने दाइ केदारबाबु (पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत) लाई पक्राउ गरी बयान लिएपछि हाजिरी जमानीमा छाडिएको छ। केदारबाबुले दाइजो नमागेको दाबी गरेका छन्।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.