• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८२ साल चैत्र २ गते सोमबार, तपाईको आजको राशिफल

"आज मिति २०८२ साल चैत्र २ गते सोमबार, तपाईको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / सोमबार, चैत ०२, २०८२  

  • मेषः

    कामहरु बन्दैजानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । भाग्यले असल प्रेमपात्र जुराउनेछ । कृषि, भूमि र पशुधनबाट यथेष्ट लाभ हुनेछ । शैक्षिक क्षेत्रमा पनि राम्रो पक्ष देखिन्छ ।

    वृषः

    आज इष्ट सिद्धिको योग छ । मन प्रसन्न रहनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । शत्रुबाधा, मुद्दामामिला तथा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ । व्यापार तथा उद्योगतर्फ प्रशस्त फाइदा हुनेछ ।

    मिथुनः

    धार्मिक कार्यमा अवरोध आउन सक्नेछ । सन्तान तथा परिवारसंंग मतभेद हुन सक्नेछ । सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नु राम्रो पक्ष हुनेछ । परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ ।

    कर्कटः

    अनावश्यक चिन्ताले ध्यान विचलित गर्न सक्नेछ । स्वास्थ्यमा समस्या पार्न सक्नेछ । जीवजन्तुको भय रहनेछ । नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला । पारिवारिक सम्बन्ध सुधार गर्न विशेष ध्यान दिनु राम्रो पक्ष हुन आउनेछ ।

    सिंहः

    आर्थिक उन्नति–प्रगतिको योग रहेको छ । सट्टेबाजी र शेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ । मीष्ठान्न भोजन प्राप्त हुनेछ ।

    कन्याः

    विवादका वावजुत पनि कार्य सफल हुनेछ । व्यापार व्यवसाय फस्टाउने छ । खर्च लागे पनि रमाइला ठाउँको भ्रमण गर्ने साइत जुर्न सक्नेछ । आयमूलक काम प्रारम्भ हुने योग रहेको छ ।

    तुलाः

    प्रेम सम्बन्धमा विवाद उत्पन्न हुनेछ । राजनैतिक कार्यमा रोकावटको सम्भावना देखिन्छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ ।

    बृश्चिकः

    आफन्तजनसंग झैझगडा हुनसक्नेछ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । कृषि तथा पशुधनबाट भने फाइदा मिल्नेछ ।

    धनुः

    पराक्रम बढेर जानेछ । आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तीको योग छ । कृषि तथा पशुधनबाट मनग्य फाइदा पुग्नेछ । नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ ।

    मकरः

    आज नियमित काम रोकिनाले वैकल्पिक उपायबारे सोच्न बाध्य भईनेछ । घाँटिमा समस्या आउन सक्नेछ । शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले केही समस्या सुल्झन सक्नेछन् । कुटुम्ब तथा परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

    कुम्भः

    सामान्य कामबाट पनि मनग्य आर्जन गर्न सकिनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ । आज नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सफल भईनेछ ।

    मीनः

    आज केही व्यावहारिक उतारचढाव आउन सक्नेछन् । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । फजुल खर्च बढनेछ । धनमाल हराउने सम्भावना देखिएकाले सुरक्षामा सजग रहनुहोला ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.