कतिराम्रो हाम्रो देश
हिमाल पाहाड तराइ ।
सबै भन्दा प्यारो नेपाल
हामि सबै नेपालि भाइ भाइ ।
रत्त रंजित चन्द्र सुर्य हाम्रो झण्डा
बिर गोर्खाली हामि संसारमै छौ ठण्डा ।
चादी झैँ टल्कने ति हाम्रा सुन्दर हिमाल
तराइका फाटमा झुल्ने ति धान का बाला ।
देश यो नेपाल राम्रो भन्छ सारा विश्वले
मेल राखौं स्वार्थ त्यागौं रम्न जानौ प्रेमले ।







