• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ

"बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ "

  •    अभियान हाम्रो डट कम / बुधबार, फागुन २७, २०८२  

  •         सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले चार जना किशोरहरूलाई (१८ वर्ष मुनिका) पक्राउ गरेको छ।
            फागुन २३ गते बिहान ट्युसन पढ्न भनी घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस र रक्ताम्य अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषित गरियो।
    प्रहरीले घटनास्थल नजिकैबाट एक जना र पीडित पक्षको उजुरीका आधारमा अन्य तीन जना गरी जम्मा चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरू १५ देखि १७ वर्ष उमेर समूहका छन्।
         प्रहरीको आशङ्का: किशोरी पढ्ने विद्यालय र शव भेटिएको स्थान झण्डै १० किलोमिटरको दूरीमा छ। पक्राउ परेकामध्ये एक किशोरसँग प्रेम सम्बन्ध रहेको र ‘मर्निङ वाक’ जाने बहानामा बोलाएर सामूहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
    शवको पोस्टमार्टम भए पनि आफन्तहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैनन्। प्रहरीले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको विस्तृत विवरण खुल्ने जनाएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.