सामाजिक सञ्जालमार्फत चिनजान गरी १४ वर्षमै पीडितलाई पहिलोपटक ब’लात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। – उनले न’ग्न तस्बिर र भिडियो बनाएर निरन्तर ध’म्की दिँदै शारीरिक शो’षण गर्दै आएको विवरण सार्वजनिक भएको छ। – अन्तिम पटक २०८२ माघ ८ गते काठमाडौंको थापाथलीस्थित डेरामा ब’लात्कार गरेको आरोप छ।
पीडितले परिवारलाई घटना सुनाएपछि प्रहरीमा जाहेरी दिएकी थिइन्। प’क्राउ गर्न जाँदा शाहीले प्रहरीलाई नै टो’केर भाग्ने प्रयास गरेको थियो। – जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता अनुसार ७–१० वर्षसम्म कै’द सजाय र जरिबाना माग गर्दै मुद्दा दायर गरेको छ।







