गरिखाने गाेर्खावासी ! अर्जी एउटा सुन्नुहाेस्
आफ्नाे भाग्य भविष्य खुद आफूले नै बुन्नुहाेस्
विचार प्रस्ट, नियत सफा भएकाे
असल मान्छे लेखनाथलाई चुन्नुहाेस्
श्रमप्रति बफादार, निष्ठाको एक पहरेदार
बोक्छन् भारी, माझ्छन् भाँडा मान्छे साह्रै जिम्मेवार
बाह्रै महिना सातै बार चौबिसै घण्टा
जनताको साथ
खोज्दै हिँड्ने हाम्रा लेखनाथ
श्रमजीवी गोर्खावासी, अर्जी एउटा सुन्नुहोस्
को हो नेता असली मनैदेखि गुन्नुहोस्
आस्था अटल, लक्ष्य विशाल भएको
असल मान्छे लेखनाथलाई चुन्नुहोस्








