• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाँके निर्वाचन क्षेत्र नं. १ मा नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा जनलहर उर्लिए

"बाँके निर्वाचन क्षेत्र नं. १ मा नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा जनलहर उर्लिए "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, फागुन १५, २०८२  

  •         बाँके निर्वाचन क्षेत्र नं. १ मा नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा जनलहर उर्लिएको देखिएको छ। घरदैलो, जनभेटघाट र टोल–टोलका भेटघाटमा स्थानीयको उल्लेख्य सहभागिताले उहाँको जित सुनिश्चित भएको आकलन गर्न थालिएको छ।
    May be an image of ‎one or more people and ‎text that says '‎جا BOARDI ADMISSION TE සගා S 酒 APAN APAN ብራ fz right ISSION OP EStrest‎'‎‎
               उहाँले अघि सारेको विकास, सुशासन, रोजगारी सिर्जना र सिमावर्ती क्षेत्रको सुरक्षासम्बन्धी स्पष्ट योजना मतदातालाई आकर्षित गरिरहेको छ। युवादेखि जेष्ठ नागरिकसम्म सबै वर्गको साथ र समर्थनले चुनावी माहोल उत्साहपूर्ण बनेको छ।
    “हिजो व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने अभियान” भन्ने प्रतिबद्धतासहित मैदानमा उत्रिनुभएका जेम्सलाई विजय गराउन अब निर्णायक शक्ति मत नै हो।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.