• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धुर्ब अधिकारि लेख्नुहुन्छ ‘ अनी कसरी अन्त्य हुन्छ भ्रस्टचार ? ‘


  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन १४, २०८२  

  • एउटा बोर्डिङ स्कुलले
    आफ्ना विद्यार्थीहरुको
    ग्रुप फोटो खिच्ने भयो,,,
    प्रिन्सिपलले फोटोग्राफरलाई भने:-
    “प्रति फोटो रु. 40/- त बढीभयो,
    अलिक मिलाउनुस् न”
    फोटोग्राफर:- सर चलेको रेट त 50/- हो,
    ठिकै छ म हजुरकोलागी 35/- सम्म
    गरीदिउला !
    प्रिन्सिपल:- 35/- हैन,,,
    600 विद्यार्थी छन,,,
    30/- गर्नुस् !
    फोटोग्राफर:- ok सर !
    अब प्रिन्सिपलले
    सबै क्लास टिचरलाई
    बोलाएर भने:-
    “सबै विद्यार्थीलाई ग्रुप फोटोको लागी
    भोली रु. 60/- ल्याउन भन्नुहोला !”
    क्लास टिचर कक्षा कोठामा गएर:-
    “भोली तिमीहरुको ग्रुप फोटो खिच्ने
    कार्यक्रम छ,,,
    भोली घरबाट रु. 100/- लिएर आउने !
    विद्यार्थीहरु आपसमा खासखुस गर्न थाले:-
    “बजारमा 50/- मा खिच्ने फोटो
    यहाँ 100/- ?
    यो सब टिचर र फोटोग्राफर
    को मिलोमतो हो,,,
    भलाईको त जमाना नै छैन”
    विद्यार्थी (आमा सँग):-
    “मम्मी भोली स्कुलमा ग्रुप फोटो खिच्ने रे,,,
    रु. 150/- चाहियो !”
    आमा:- 150/- चाहियो रे ?
    हैन यो स्कुलले कती लुट्न सकेको ?
    कहिले के भनेर पैसा माग्या छ,,,
    कहिले के भनेर पैसा माग्या छ,,,
    छ्या ! नसक्ने भएँ म त !
    पख भरे तेरो बाबा आएसी मागीदिउँला !
    आमा (बाबा सँग):- स्कुलमा फोटो खिच्न 200/-
    चाहियो रे बाबुलाई !
    अनी कसरी अन्त्य हुन्छ भ्रस्टचार ?
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.