• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ओली र बालेनसँग भिड्न नेकपाले पठाएका उम्मेदवार डिबेट पछी झनै शक्तिशाली

"ओली र बालेनसँग भिड्न नेकपाले पठाएका उम्मेदवार डिबेट पछी झनै शक्तिशाली "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन ११, २०८२  

  • सशस्त्र युद्धकालदेखि नै माओवादी विचारसँग जोडिएका रन्जित तामाङले विद्यार्थी छँदै सेनाको कुटाइ खाए, पुलिसको हिरासत बसे ।

    अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपल्ट निर्वाचित हुने केन्द्रीय अध्यक्षको इतिहास यिनै रन्जित तामाङले बनाए । दमकका स्थानीय बासिन्दा रन्जित ०७९ मै झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग लड्न चाहन्थे । तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नउठ्न भन्दै जोड गरेपछि उनी रोकिए ।

    अहिले उनी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार छन्  डिबेटमा ओली खेदिए, बालेनभन्दा अब्बल रञ्जितको पक्षेमा उलदो जनलहर देखेर बिपक्षेहरु चकित परेका छन् ।
                                                    NCP candidate Tamang's 'vision paper' for Jhapa-5 made public

    उनको पाँचौं मिसनमा रोजगारी, छैटौं मिसनमा सुशासन र सार्वजनिक सेवा प्रवाह र सातौं मिसनमा सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई अघि सारेका छन् ।

    भिजन पेपरमा तामाङले गुणस्तरीय र प्राविधिक शिक्षा : समग्र शिक्षाको समीक्षा, पहुँचयोग्य र भरपर्दो उपचार : नागरिकको मौलिक अधिकार,  आवश्यक र अत्याधुनिक पूर्वाधार : नमूना क्षेत्रको विकासको आधारजस्ता नारा दिएका छन् । यसैगरी भिजन पेपरमा तामाङले भ्रष्टाचारमुक्त प्रशासन : इमान्दार नेतृत्व र सुशासन, नेपाली जाति : समृद्धिको साथी, युवालाई काम : क्षेत्रको पहिचान, कृषि र बजार : उद्योगको आधार लगायतका नाराअन्तर्गत विभिन्न आयोजना र कार्यक्रम अघि सारेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.