• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न


  •    अभियान हाम्रो डटकम/ आइतबार, मङि्सर २२, २०८२  

  • ✍️ दृश्य अधिकरी

    अन्तर्राष्ट्रिय शिक्षा दिवस (International Education Day) को अवसरमा Gen Z Red Force Nepalको आयोजनामा माघ १० गते काठमाडौंमा शान्ति प्रदर्शन तथा प्रेस–मिट सम्पन्न भयो। शिक्षा सुधारका मुद्दालाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा देशभरका Gen Z युवाहरूको उल्लेख्य उपस्थितिसहित विभिन्न वक्ताहरूले आफ्नो धारणा राखे।

    कार्यक्रमको सञ्चालन बागमती प्रदेश सह–संयोजक सुवर्णा लामाले गर्नुभयो। सुरुवाती सम्बोधनमा उहाँले शिक्षा क्षेत्रमा आवश्यक संरचनात्मक सुधार, युवा सहभागिता र नीति कार्यान्वयनको प्रभावकारिताबारे प्रकाश पार्नुभयो।

    उहाँपछि अश्मिता खत्रीले शैक्षिक असमानता, पहुँच र गुणस्तर सुधारका विषयमा धारणा व्यक्त गर्दै युवा पुस्ताले उठाउनुपर्ने मुद्दाहरू स्पष्ट रूपमा प्रस्तुत गरिन्। उनका भनाइ भिडियोमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

    त्यसपछि भक्तपुर जिल्ला संयोजक करुणराज गिरिले स्थानीय तहमा शिक्षा सुधारका चुनौतिहरू र त्यसका सम्भावित समाधानबारे विस्तृत रूपमा बोल्नुभयो।

    कार्यक्रममा केन्द्रिय संयोजक स्मृति तिमल्सिनाले संगठनले अगाडि सारेका प्रमुख शैक्षिक एजेन्डाबारे व्याख्या गर्दै आगामी दिनमा युवाहरूबीच अझ व्यापक अभियान चलाइने जानकारी दिइन्।

    तत्पश्चात् संगठनका प्रवक्ता लेओ कमरेडले शिक्षा नीति, बजेट, कार्यान्वयन प्रक्रिया तथा विद्यार्थी हितका मुद्दाहरूमा सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।

    केंद्रिय सदस्य सरोज खड्काले शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड भएकाले शान्तिपूर्ण तर सशक्त दबाबमार्फत परिवर्तन सम्भव हुने उल्लेख गरे।

    अन्त्यमा सुवर्णा लामाले नै समापन वक्तव्य राख्दै सबै सहभागी, युवा साथीहरू र कमरेडहरूलाई धन्यवाद दिँदै शिक्षा सुधारका लागि Gen Z Red Force Nepal निरन्तर संघर्षरत रहने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा सम्पन्न गर्य।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.