• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अग्रगमन पक्षधरको बृहत् ध्रुबिकरण पद र सत्ता नभएर मुलुकको आर्थिक र राजनैतिक संकटबाट मुक्ति दिलाउन हो:डम्बर पुलामि


  •    अभियान हाम्रो डटकम / सोमबार, मङि्सर ०२, २०८२  

  • यतिबेला देस राजनैतिक रुपले दुई कित्तामा बिभाजन भएको छ। सम्योजक क प्रचण्डको नेतृत्व मा सुसासन र आर्थिक संकट मुख्य एजेन्डा सहित जनताकै प्रत्यक्ष उपस्थितिमा प्रत्यक्ष कार्यकारी प्रणालिसहितको राजनैतिक ,आर्थिक र जेन्जी पुस्ताका मुख्य एजेन्डा को सम्बोधन सहितको एउटा अग्रगामी शक्तिले खाका तयार गरेरै अहिले को संकट बाट मुक्ति दिलाउन क प्रचण्डको नेतृत्वमा अग्रगमन पक्षहरूले बृहत ध्रुबिकरणको आवश्यकता महसुस गरेर नै एकता प्रक्रिया अघि बढेको हो।यो कुनै सत्ता र पद प्रतिस्ठाको लागि होइन।

    जेन्जिपुस्ताले सडकमा आक्रोश पोखेको कुरालाइ जसरी काङ्ग्रेस एमालेले नजरअन्दाज गर्दै फेरि पनि देसलाइ गृहयुद्धको भुमरिमा फसाएर हिजोकै दलालतन्त्रको चङ्गुलमा फसाउन खोज्दैछन अहिलेको अग्रगमनकारी शक्ति को एकता त्यस बिरुद्ध पनि हो।

    जब जब रास्ट्रमा जनभावना बिपरित सासकहरु मनोमानी र तानाशाही ढङ्गले शासन सन्चालन गर्दछन तिनिहरुको अन्त्य र इतिहासले नयाबाटो खोज्ने कुरा आज मात्रै नभएर विश्व इतिहासमा धेरै भेटिएका छन। यसैको पहिलो कदम सम्योजक क प्रचण्डको नेतृत्वमा भएको बृहत एकतालाइ बुझौं। हामिले बुझ्नुपर्ने मात्रै कहानेर हो भने आज कुन नेता,कुन जनप्रतिनिधि कहाँ उभियो भन्ने कुरा मुख्य हो।बाकी कसले कसलाइ आरोप प्रत्यारोप गर्यो त्यो बिसय गौण हो। यहाँ घाम जत्तिकै जनताले प्रत्यक्ष पारदर्शी हिसाबले बिसेसगरी अहिलेको जेन्जी पुस्ताले देखिसकेको छ।

    जब पस्चगामी शक्ति काङ्ग्रेस एमालेको चेहेरा जेन्जी आन्दोलनले उदाङ्ग पार्यो।आम जनताले प्रत्यक्ष देखे भोगे अतह जनताले यतिबेला बैधानिक रुपले नै पस्चगमन शक्ति लाई हराउन निर्वाचन खोजिरहेका छन। तर पस्चगमनकारी हरु निर्वाचन बाट भाग्न खोज्दैछन। यो बिचको शक्ति संघर्ष को मैदानमा रातो तारा लिएर जनताको पक्षमा उभिएको शक्ति हो नेपाली कम्युनिस्ट पार्टी।

    बृहत एकताको धक्काले यतिबेला प्रतिगामी हेडक्वाटरमा भुइचालो गएको छ। हायलकायल भएर छट्पटीमा कुकुर बहुलाएसरी जताततै टोक्दै,भुक्दै हिडेको देखिन्छ। मानौ रेबिज लागेको जसरी।

    अन्त्यमा
    आमजनताले र अहिलेको जेन्जी पुस्ताले मुख्यगरी बुझ्नु पर्ने कुरा हिजोको परिवर्तनमा मुख्य भूमिकाको कुरा भुल्नु हुन्न।जेन्जी आन्दोलन लाई सम्बोधन गर्न मैदानमा रातोताराको उपस्थिति र सहकार्य का कुरा भुल्नु हुन्न। दुइतिहाइ बहुमतले अगामी निर्वाचनमा जनताका मुद्दा स्थापित गर्ने कुरामा अग्रगामी शक्तिहरु एकठाउमा उभिने कुरामा चुक्नु हुन्न।यो निर्वाचन इतिहास कै टर्निङ्ग प्वाइन्ट हो।यसलाइ कसरी प्रयोग गर्ने भन्ने कुरा आम रास्ट्रभक्ती शक्ति हरुले सचेत भएर एकता बद्द भएर यो बेला सोच्ने बेला हो।धन्यवाद।

    कोशि प्रदेस (१)का युवा नेता तथा
    ycl Nepal का केन्द्रिय उपाध्यक्ष
    युवा नेता डम्बर पुलामी मगर (कर्म)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.