• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जेन्जी आन्दोलनले दलहरुलाइ एकता र फुटको शृङ्खला मात्रै होइन कि उनिहरुको बिचारधारात्मक चेतमा पनि बिभाजन ल्याएको छ, प्रशान्त भण्डारी


  •    अभियान हाम्रो डटकम/ आइतबार, मङि्सर ०१, २०८२  

  • यतिबेला रास्ट्रमा निर्वाचन आयोगमा दर्ता भएका सम्पुर्ण राजनैतिक दलहरुमा टुट,फुट र बिभाजन हुँदै एकता र बैचारिक धारमा केन्दृकरण र बिकेन्दृकरणको एउटा आधिहुरी नै आएको देखिन्छ। जब जेन्जी आन्दोलन ले एकखाले बाताबरण को स्थिति पैदा गर्यो।नेताहरु लखेटिए,नेताका घरहरु जले ,सरकारी सम्पती ध्वस्त भए,७६ जना नानिबाबुहरु सहिद भए। मानौ देसमा भस्ट्रचार बिरुद्ध एकखाले क्रान्तिकारी आन्दोलनमा देस होमियो। नया जेन्जी सरकार बन्यो। पुराना हरु केही दिन गुमनाम बनेर मौनता प्रकट गरे।

    बिस्तारै समय सगै जेन्जी आन्दोलनलाइ दलहरूले भुलेर पुरानै आफ्नो कमाउधन्दा माफियाराजको को ब्यवस्थालाइ खडागर्न केही दलहरु मरिहत्ते गरेर शक्ति पर्दर्सन भन्दै पुरानै सन्सद ब्युझाउनुपर्ने भन्दै सडकमा आफ्ना जथ्था हरुलाइ मासु र पेट्रोल बितरण गरेरै भएपनी ओराल्दै छन। केही दलहरु जेन्जी पुस्ताको अग्रगामी मागलाइ सम्बोधन गर्नु पर्छ भनेर ध्रुवीकरण को दिसामा एकजुट हुदैछन। तर बास्तबिक धरातलमा टेकेर हेर्ने हो भने जेन्जी पुस्ताको भस्ट्रचार,बेतिथी र माफियाराजको अन्त्य र मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति प्रणालि आम जनताको माग रहेको देखिन्छ। तसर्थ यश जेन्जी पुस्ताको मागलाइ लत्याउदै उनिहरुको रगतमा होलि खेल्ने पुरानै संसदीय ब्यवस्था पुनर्जीवित गर्ने जुन दुस्साहस केहि दलहरुबाट हुदैछ अन्ततः यसले अर्को आन्दोलनको बिजारोपण स्वयं काङ्ग्रेस एमाले दलहरुले गर्दैछन।
    अर्काथरी क प्रचण्ड को नेतृत्वमा जेन्जी पुस्ताको मागलाइ सम्बोधन गरेर मुलुकलाई अग्रगामी दिशामा सुसासन युक्त समाजबादको परिकल्पना सगै एकीकृत नेपाली कम्युनिस्ट पार्टीको पुनर्गठन अभियान को थालनी भएको घोसणा गरिसकेका छन।

    मुख्यत अहिलेको निर्वाचन निर्वाचन मात्रै नभएर अग्रगमन र पस्चगमन बिचको लडाइँ हो १ अग्रगमन पक्षहरूले बहुमत प्राप्त गरि संविधान सन्सोधन मार्फत पुरानो संसदीय प्रणालिलाइ ध्वस्त पार्दै देसलाइ जेन्जी पुस्ताको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीलाइ सम्बोधन गरेर अग्रगामी बाटोमा हिडाउन सफल हुन्छ।जसमा हरेक फुलहरुले फुल्ने अवसर प्राप्त गर्छन।
    पस्चगमन पक्ष्यधर को बिजय हुदा देस पुरानै संसदीय ब्यवस्था जहाँ एउटा उम्मेदवार निर्वाचनमा भाग लिन मात्रै करोडौं को सिडि लगाउनु पर्ने बाध्यता र निजि स्वार्थ पूरा गर्न सन्सदको खरिद बिक्रि र त्यसबाट मुनाफा लिन स्वयं जनप्रतिनिधि माफिया बन्ने जुन संसदीय ब्यवस्था छ त्यसैको निरन्तरता हुने हुदा यो निर्वाचन यथास्थितिवादी र जेन्जी लगायत परिवर्तनकारी बिचको महायुद्द पनि हो।

    अन्त्यमा नेपालि जनताले यो निर्वाचन लाई परम्परागत दृस्ठिकोण बाट मात्रै नभएर आफ्ना सन्ततिको भविस्य निर्धारण गर्ने टर्निङ्ग प्वाइन्ट को रुपमा बुझ्न जरुरी छ।पार्टी गत हिसाबले भन्दा रणनीतिक हिसाबले बुझ्न जरुरी छ। कुन जनप्रतिनिधि यथास्थितिवादी प्रतिगमन कित्तामा उभियो ठम्याउन जरुरी छ। हिजो जेन्जी पुस्ता या अग्रगामी आन्दोलन दबाउन कस्ले कसरी भुमिका खेल्यो र हाम्रा ७६ जना नेपाली छोराछोरिको कत्लेआम गर्यो चिन्न जरुरी छ। यसचोटिको निर्वाचनमा नेपाली जनताले मत परिवर्तन गरेर माफियाराजको अन्त्य सगै समाजबादको पिलर गाड्ने प्राय निश्चितै देखिन्छ। यो सबै अभिभारा यतिबेला स्वयं जनताको हातमा आएको हुदा केही पस्चगामी हरु निर्वाचन देखि भाग्ने कोसिस पनि नगरेका होइनन। यसलाइ पनि अग्रगामी शक्ति हरु निस्तेज पार्दै अघि बड्नु आजको मुख्य आवस्यकता हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.