• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कर्णाली प्रदेशमा स्वास्थ्य सम्बन्धि प्रशिक्षण आयोजना

"सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कर्णाली प्रदेशमा स्वास्थ्य सम्बन्धि प्रशिक्षण आयोजना  "

  •    / बुधबार, फागुन ११, २०७८  

  • सुर्खेत,
    सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, कर्णाली प्रदेशमा सोमबार र मंगलबार महिला स्वास्थ्य समस्यासंग सम्बन्धित जनचेतना मुलक कार्यक्रम र महिलाको स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच तथा रोगको पहिचाहन, उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती मिनाकृष्ण खड्काले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सो प्रशिक्षण कार्यक्रममा गाईनोलोजी अन्कोलोजिष्ट प्रा. सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर सम्बन्धि रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउनेसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रशिक्षण गर्नुभयो ।
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी तथा उक्त बाहिनी मातहत  एम.आई.रुपमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, कर्णाली प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरु र स्थानीय क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत गरी ३३ जनालाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको सो प्रशिक्षणमा कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिलासंघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मातहतमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीय महिला दिदीबहिनीहरु गरी कुल १ सय ६ जनाको सहभागिता रहेको थियो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.