• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जुम्ला जस्ता भ्लगहरु पुनः बनाइरहनु।हिर्दयेन्द्रलाइ जनमुक्ति सेनाको धन्यवाद


  •    अभियान हाम्रो डट कम / शनिबार, साउन १८, २०८२  

  • जे भएनी जुम्ला भ्लगले एउटा कुरा सत्य बोलेको छ। राजतन्त्रको पालामा नुन र सिटामोल खान नपाउने जुम्लामा आज गणतन्त्रको बिकास हिर्दयेन्द्र भाइले भ्लग मार्फत देखाएकोमा बधाई छ भाइलाइ।

    तिमि गणतन्त्रबादी नागरिक रहेछौ। कर्णालीमा यस्ता कयौं जिल्लामा थिए हिर्दयेन्द्र भाइ हजुरबाको पालामा नुन,सिटामोल खान नपाएका र सामन्तबादको जातोमा पिसिएर एउटा नागरिक निरीह मिर्त्युबरण गर्नुपरेका कथाहरु। सुत्केरी हुन नसकेर मिर्त्यु बरण गर्नुपरेका दिदिबहिनी र आमाका कथाहरू। तिमी आफैले ती कथाहरू सुन्यौ होला होइन ? गतहप्ता संजालमा सुत्केरी हुन सक्ने गरि अस्पताल बनाउन भनेर बेल्चा बोकेका फोटोहरु छरपस्ट थिए, कता कता खुशी लाग्यो। किनकी बास्तबिकता बुज्यौ होला भन्ने लागेर नै हो खुशी हुनुको कारण।पक्कै पनि भाइले युनिभर्सिटी अध्यन गरेका छन। जनयुद्ध र गणतन्त्र किन नेपाली जनताले रोजेका रहेछन। मलाइ लाग्छ साच्चिकै युवा भएर, कर्णाली को नागरिक भएर सोच्ने हो भने भाइलाइ पनि हजुरबुवा र राजतन्त्र देखि दारा किटेर रिस उठ्यो होला भन्ने लाग्छ।

    तिमी आफै अनुमान लगाउ हजुरबुवा राजगद्दी मा भएका बेला जनता कर्णालीमा कसरी बाचिरहेका थिए होलान ? यति मात्रै कहाँ होर ? छुवाछूत ,धनी गरिब विभेद, आर्थिक विभेद यस्ता कहालीलाग्दो घटना त्यसमाथी राजधानी ले कर्णाली हेर्ने दृस्ठिकोण तिमिले बुझ्नै पाएनौं । किनकी त्यति बेला तिम्रो उमेर बुज्ने अवस्थामा थिएन। अ साच्चै एउटा कुरा ! त्याहाको जनता त्यो पिडाको भारी बोकेर पनि राजधानी लाई असमान कर ( राजस्व ) भने तिरिरहेका थिए। तर आज सङ्घिय गणतन्त्र छ ।कर्णाली ले आफ्नो निर्णय आफै गर्छ। आफ्नो कर आफै चलाउने गर्दछ। कर्णाली स्वतन्त्र छ। हिर्दयेन्द्र भाइ कल्पना सम्म गर त त्यो करले राजधानी ऐस आरामको लक्जरी जिबनमा थियो भने उता कर्णाली सिटामोल खान नपाएर बर्सेनि हज्जारौं घरपरिवार उजाडिदै थिए। सुत्केरी सम्म हुन नसकेर हज्जारौं दिदिबहिनी आमाहरु गोठमा मिर्त्युबरण गरिरहेका थिए, बाटो पुल नभएर कर्णाली ले हज्जारौं जनता निलिरहेको थियो।

    तर आज हिर्दयेन्द्र भाइ गणतन्त्र पश्चात् तिम्रो भ्लग हेर्दा कर्णालीमा आशा का केही मुनाहरु पलाउदै रहेछन,कर्णाली आत्मनिर्भर बन्दै रहेछ र मलाइ लाग्छ सायद तिमी पिच बाटोबाट स्कारपियो चढेरै कर्णाली का कुनाकुनामा क्यामेरा बोकेर भ्लग बनायौ होला। कस्तो अनुभव भयो अर्को भ्लग चाडै सेयर गर्नु है। त्यो बेला र यो बेलामा कर्णालीले कति परिवर्तन गर्दै रहेछ। आशा छ पक्कै अर्को भ्लग आउने छ।

    अन्त्यमा , नेपालले किन राजतन्त्र फालेर गणतन्त्र रोज्यो एउटा डकुमेन्ट्री तयार गरेर महान जनयुद्ध ,जनआन्दोलन र जनताको संघर्ष का कथाहरु तिमिले अध्यन गर्ने युनिभर्सिटीमा theory of revolution nepal बारे अध्यन को बिसय बन्न सक्छ। मलाइ लाग्छ तिमी ढुङ्गे युगमा भन्दा बैज्ञानिक , परिवर्तन र बिकासको गतिमा बिस्वास गर्ने एक चेतनशील बौद्धिक बर्गको एक स्वतन्त्र नागरिक हौ। जुम्ला भ्लग को लागि भाइलाइ फेरि पनि धन्यवाद।

    ✍️- s.p.regmi

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.