• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८२ साल साउन १२ गते सोमबारको राशिफल


  •    ABHIYAN HAMRO/ सोमबार, साउन १३, २०८२  

  • मेष: समयमा ध्यान नदिएमा केही समस्याहरू आउन सक्छन्। काममा सावधानी अपनाउनु जरूरी छ, नत्र अवसर गुम्ने सम्भावना छ। पुराना समस्याहरू फेरि दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी देखिन सक्छ र उपचारमा खर्च बढ्न सक्छ।

    वृष: प्रक्रिया नमिल्दा पहिलेकै काम दोहोर्‍याउनुपर्ने हुन सक्छ। आलोचकहरू र आक्षेप लगाउनेहरू सक्रिय रहनेछन्। विश्वास गरिएका व्यक्तिहरूबाट धोका हुन सक्छ। जिम्मेवारीहरू भने बढ्नेछन्।

    मिथुन: सम्मानित काम गरेर धेरैको मन जित्न सकिनेछ। प्रभावशाली व्यक्तिहरूसँग मित्रता गहिरिनेछ। साझेदारी कार्य र आयमा वृद्धि हुनेछ। भौतिक साधन जुट्ने र गरिएका कामको प्रशंसा हुने समय छ।

    कर्कट: धन, सम्मान र प्रतिष्ठा प्राप्त गर्ने राम्रो अवसर छ। उल्लेखनीय काम गरेर आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। व्यापारमा राम्रो लाभ हुने सम्भावना छ। नयाँ जिम्मेवारीहरू प्राप्त हुन सक्छ।

    सिंह: खर्च बढ्न सक्छ र आर्थिक कमी महसुस हुन सक्छ। समयको सही उपयोग गर्न नसक्दा अवसर गुम्न सक्छ। स्वास्थ्यमा कमजोरी आउन सक्छ। व्यवसायमा अपेक्षित नतिजा नआउन सक्छ।

    कन्या: व्यापारमा फाइदा हुनेछ। आँट र प्रयासले प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सकिनेछ। साँझपछि केही चुनौतीहरू देखिन सक्छन्। दौडधुप बढ्न सक्छ। लाभको पछाडि लाग्दा सम्बन्धमा चिसोपन आउन सक्छ।

    तुला: मेहनतले आय बढ्नेछ। नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। धन लाभसँगै परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। साँझतिर सहयोगीहरूको साथले मन उत्साहित रहनेछ। दीर्घकालीन फाइदाका लागि लगानी गर्ने उपयुक्त समय छ।

    वृश्चिक: बौद्धिक चिन्तनले नयाँ विचारहरू जन्माउनेछ। पढाइमा प्रगति हुनेछ। तर, भौतिक साधनमा केही समस्या आउन सक्छ। सावधानी अपनाए सामान्य लाभ लिन सकिन्छ। सामाजिक कार्यले प्रतिष्ठा बढाउनेछ।

    धनु: कुरा लगाउनेहरूले समस्या निम्त्याउन सक्छन्। तैपनि, तपाईंको मेहनत सफल हुनेछ। चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। खर्च बढ्न सक्छ र साथीहरूसँग दूरी बढ्न सक्छ। होसियारीपूर्वक काम गर्नुहोला।

    मकर: अनावश्यक प्रतिबद्धता दिने बानीले समस्यामा पार्न सक्छ। व्यवसायमा केही कठिनाइ देखिन सक्छ। सामाजिक जिम्मेवारीहरू बढ्नेछन्। तर, जमिन, सवारीसाधन वा पैतृक सम्पत्तिबाट लाभ हुने सम्भावना छ।

    कुम्भ: पढाइमा प्रगति हुनेछ। आय वृद्धि हुने र रोकिएको रकम प्राप्त हुने समय छ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। व्यापारमा अपेक्षित लाभ मिल्नेछ। मेहनतको राम्रो फल प्राप्त हुने दिन छ।

    मीन: अरूलाई प्रभावित पारेर काम सम्पन्न गर्न सकिनेछ। नयाँ कामका प्रस्तावहरू आउन सक्छन्। रमाइलो भेटघाट र स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ। तर, साना घरेलु समस्याले मन खिन्न हुन सक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.