• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मञ्जुश्री फाइनान्स लिमिटेडले,श्री जनप्रेमी आधारभुत बिद्यालय घान्द्रुक किम्चेको अभिभावक दिवासमा,अक्षय कोष तथा पुरस्कार वितरण सम्पन्न


  •    अभियान हाम्रो डटकम / आइतबार, जेठ १२, २०८२  

  • पोखरा । मञ्जुश्री फाइनान्स लिमिटेडले,श्री जनप्रेमी आधारभुत बिद्यालय घान्द्रुक किम्चेको अभिभावक दिवास,अक्षय कोष तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुको लागि तीनवटा ह्वाइटबोर्ड र कपी कलम वितरण गरेको छ । फाइनान्सले पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्य सम्पन्न गरेको छ ।

    फाइनान्सले यस आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदयित्व अन्तरगत विविध सामाजिक कार्यहरु जस्तै रक्तदान कार्यक्रम सञ्चालन, विभिन्न स्वस्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वीच विविध सचेतना मुलक निबन्ध लेखन प्रतियोगिता सञ्चालन, सामुदायिक विद्यालय अध्ययनरत विपन्न बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री तथा सेनिटरी प्याड वितरण जस्ता कार्यक्रमको लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
    निकट भविष्यमा फाइनान्सले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने मन्जुश्री फाइनान्स लिमिटेड पोखराका शाखा प्रबन्धक शर्मिला श्रेष्ठलेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    बैैंकले कारोबार शुरु गरेको अठार  वर्षको समयावधिमा आफ्नो २७ वटा शाखाहरु, एक विस्तारित काउन्टरर, एक वटा ए.टि.एम.बाट ग्राहकवर्गलाई बैकिङ्ग सेवा पुर्‍याउँदै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.