• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिकास लुङ्गेली द्वारा रचित कबीता “आवेग”

"बिकास लुङ्गेली द्वारा रचित कबीता "आवेग" "

  •    संवाददाता अभियान हाम्रो डट कम / सोमबार, जेठ ०६, २०८२  

  • बिकास लुङ्गेली।
     जमघट चिनारुहरुकै थियो
    भिड बाट आवाज आयो।
    चुर्लुम्म डुबेको संस्था
    फाइदामा ल्याएकैहो।
    उस्ले मात्रै गर्दा होर?
    अठार घन्टा लोडसेडिङ थियो
    अन्धकार बाट मुक्त त पारेकै होनि!
    हाम्रो संयुक्त प्रयासले हो एक्लैले होर?
    जे होस लोडसेडिङ मुक्त भएकै हो
    त्यो वहाँको मुख्य भुमिका हो!
    बरु यसको श्रेय भारतलाई दिउँ!
    यो त अलि संकीर्ण भएनर?
    कुशल ब्यबस्थापक भन्न सकिन्न?
    संस्था अझै घाटामा छ
    कि बजेट देउ कि महसुल बढाउँ
    नत्र लोडसेडिङ हुन्छ
    एक दुई तीन हुन्छ हुन्छ!
    ओहो!
    कन्सिरी रिनिनी भो
    दाँत किटिटी भो
    मुटु फुत्त बाहिरै निस्केला झैं भो
    अनायासै मुठ्ठी कस्सिएर आयो
    तँलाई मर्ने बेला स्याउँ स्याउँ किरा परोस
    भन्ने मन हुँदाहुँदै
    मनको आवेग सम्हालेर
    त्यहाँबाट बाहिरिएँ!
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.