• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज २०८१ साल चैत २९ गते शुक्रबारको राशिफल

"आज २०८१ साल चैत २९ गते शुक्रबारको राशिफल "

  •    अभियान हाम्रो डट कम/ शुक्रबार, चैत २९, २०८१  

  •  

    मेष : दिन सामान्य छ। मनमा खटपटी बढ्नेछ। विपक्षीको घेराबन्दीमा पर्ने जोखिम छ। आम्दानीका दृष्टिले विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा शुभ संकेत देखिए पनि लगानीमा विवाद हुनेछ।

    वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट शिक्षामा प्रगति हुनेछ। व्यापारमा अगाडि बढ्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट : दिन सामान्य राम्रो छ। आम्दानीको क्षेत्रबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा विश्वास गरेर अगाडि बढ्नु उचित हुनेछ।

    सिंह : दैनिकी राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। परिवारसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। औषधी नियमित नगर्दा रोगले सताउने छ। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ।

    कन्या : सोचेको काम बन्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

    तुला : दिन सामान्य छ। श्रमको उचित मूल्य नपाएर मनमा असन्तुष्टि पैदा हुनेछ। उपलब्धिका लागि प्राविधिक क्षेत्रमा गहिरो अध्ययन गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

    वृश्चिक : आम्दानीका दृष्टिले दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    धनु : दिन राम्रो छ। राज्यमा गरेको सेवाको कदर हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। निजी क्षेत्रमा भन्दा सरकारी क्षेत्रमा गरेको काम सफल बन्नेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

    मकर : लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ। बन्धु र साथीभाइको साथमा काम बन्नेछ। जनताका लागि महत्त्वपूर्ण काम गर्ने अवसर मिल्नेछ। साथीसँग विवाद नगर्नु राम्रो हुनेछ।

    कुम्भ : सोचेको काम नबन्ने जोखिम छ। लगानी गर्नु भन्दा नियमित कामलाई निरन्तरता दिनुपर्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। मन अशान्त बन्ने जोखिम छ। विपक्षी साथीले भने सहयोग गर्ने योग छ। जुनसुकै काम गर्दा पनि परिवारको सल्लाह लिनु उचित हुनेछ।

    मीन : साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत छ। मनमा हर्ष बढ्नेछ। व्यापारमा मन आकर्षित हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.