• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मञ्जुश्री फाईनान्स लि. पोखरा शाखा द्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  •    अभियान हाम्रो डट कम / आइतबार, चैत १०, २०८१  

  • मञ्जुश्री फाईनान्स लि. पोखरा शाखाले Global Money Weeks 2025 को अवसर पारेर पोखरा-९, न्युरोड, कास्कीमा रहेको NSMO Language and Training Center Pvt. Ltd. का विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्याक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा २० जना प्रशिक्षार्थीहरु उपस्थित थिए। सो कार्यक्रममा फाईनान्सका शाखा प्रबन्धक सर्मिला श्रेष्ठले वित्तीय अनुशासन, वित्तीय आचरण, वित्तीय साक्षरताको महत्व, बचत, वित्तीय ठगीका साथै डिजिटल कारोबारका बारेमा जानकारी गराएका थिए

    आजको बचतबाट नै आफ्नो सपना भोलिका दिनमा पूरा गर्न सकिने भन्दै आजैबाट बचत गर्न समेत प्रेरित गरिएको थियो। आफ्नो आम्दानीको ७०% दैनिक जीवनको खर्च गरेता पनि बाँकी ३०% मध्ये २०% अल्पकालीन बचत र १०% दीर्घकालीन बचत गर्नुपर्दछ र सम्पुर्णलाई बचत गर्ने बानी बसाल्न प्रेरित गरिएको थियो। त्यसैगरी, डिजिटल बैंकिङ र प्रयोगले मानिसको जीवनमा कसरी सहयोग पुर्याउँछ भन्नेबारे पनि प्रष्ट पारिएको थियो ।

    वित्तीय साक्षरताका कार्यक्रम नियमित रुपमा हुनुपर्छ तब मात्र वित्तीय अनुशासनको विषयमा पुर्ण ज्ञान हुन्छ भन्दै सम्पुणै प्रशिक्षार्थीहरुले अझ यस्ता कार्यक्रमहरु गरिरहन सुझाव दिएका थिए । उक्त कार्यक्रमको संचालन शाखाका बिजनेश डेभलपमेन्ट अफिसर रमेश अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.