• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्ववियु को निर्वाचनमा नेविसंघबाट अमिषा यादवको कोषाध्यक्षमा उम्मेदवारी 


  •    अभियान हाम्रो डट कम / आइतबार, चैत ०३, २०८१  

  • पृथ्वीनारायण क्याम्पसमा स्ववियु को निर्वाचनमा नेविसंघको  तर्फबाट अमिषा यादवले कोषाध्यक्षमा उम्मेदवारी दिएकी छिन । शिक्षाको समृद्धि मुख्य एजेन्डा

    पोखरा, चैत्र १ – आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो प्यानललाई “शैक्षिक सुधारको एक मात्र आधार: नेविसंघ नेतृत्वको विद्यार्थी सरकार” भन्ने नारासहित अघि सारेको छ।

    यस पटकको निर्वाचनमा सभापति पदका उम्मेदवार शुसिल न्यौपाने सहितको टिमलाई अत्यधिक बहुमतले विजयी गराउन नेविसंघले व्यापक चुनावी अभियान सञ्चालन गरिरहेको छ। क्याम्पसका विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर सुधार, प्रशासनिक पारदर्शिता, छात्रवृत्तिको उचित वितरण, र क्याम्पसभित्र विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता नेविसंघले व्यक्त गरेको छ।

    त्यसैगरी, अमिषा यादवले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छन्। । उनी कानुन संकाय अन्तर्गत बिए एलएलबी (B.A. LL.B.) अध्ययनरत विद्यार्थी हुन्।

    विद्यार्थी समुदायलाई “Be the Change You Wish to See” भन्ने सन्देश दिँदै नेविसंघले आफ्नो नेतृत्वमा शिक्षालाई समृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। शैक्षिक सुधार, विद्यार्थी अधिकार र लोकतान्त्रिक मूल्यमान्यता सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन्।

    क्याम्पसका विद्यार्थीहरूलाई मतदानमा सक्रिय सहभागिता जनाई शुसिल न्यौपाने नेतृत्वको टिमलाई विजयी गराउन अपिल गरिएको छ।

    अजय क्षेत्री

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.