• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेश हक्की संघको अध्यक्षतामा दिपक बहादुर थापा सचिवमा अजय क्षेत्री


  •    अभियान हाम्रो डट कम / शनिबार, मङि्सर २९, २०८१  

  • पोखरा – प्रदेश हक्की संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट दिपक बहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

    नव निर्वाचित पदाधिकारीहरू
    १. दिपक बहादुर थापा – अध्यक्ष
    २. बल बहादुर शाही – उपाध्यक्ष
    ३. अजय क्षेत्री – सचिव
    ४. दिव्या पोखेल – सह-सचिव
    ५. यमन रसायली – कोषाध्यक्ष
    ६.
    सदस्यमा : राज थापा, रविकान्त आचार्य, अशोक गुरुङ र दूध प्रसाद गुरुङ

    अधिवेशनको उद्घाटन समारोहमा नेपाल ढुक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले संघको महत्व र आगामी दिनमा संघले खेल क्षेत्रको विकासमा पुर्‍याउने योगदानबारे चर्चा गर्नुभयो।

    विशेष अतिथिका रूपमा गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारिणी सदस्य केशव पाठकले संघको सक्रियताले खेलकुदको विकास र समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, खेलाडीहरू र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नव निर्वाचित कार्यसमितिले आगामी दिनमा प्रदेशमा ढुक्की खेलकुदलाई प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरेको छन ।

    अजय क्षेत्री

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.