• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८१ मंसिर २९ गत्ते शनिबार आज तपाईको राशिफल


  •    अभियान हाम्रो डट कम / शनिबार, मङि्सर २९, २०८१  

  • मेष : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ। साँझमा भने कलहको योग भएकाले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

    वृष : मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। रमणीय र सुखद् यात्राको योग छ। भौतिक सुख पनि मिल्नेछ। महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

    मिथुन : अध्ययन अध्यापन सफल रहेको छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

    कर्कट : आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। खानपिनमा सचेत रहनुहोला। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला तर। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।

    सिंह : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। समस्या दर्साउँदा सुखदुखमा साथ दिनेहरू भेटिनेछन्। बोलीको प्रभाव बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ।

    कन्या : चिताएको कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।

    तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेमसम्बन्धका लागि श्रेष्ठ समय रहेको छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।

    वृश्चिक : काम बिगार्नेहरू सक्रिय रहन सक्छन्। सानातिना समस्यामा अल्झनुपर्नेछ। आलस्य तथा थकानको अनुभूति हुनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला तर वैदेशिक कार्य अघि बढ्नेछ।

    धनु : नयाँ जिम्मेवारी पाइएला। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। व्यापारमाबाट लाभ प्राप्त हुने योग पनि छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

    मकर : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। उपहार प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ।

    कुम्भ : अरुलाई प्रभावित पारेर काम बन्नेछ। आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ।

    मीन : स्वास्थ्यमा समस्या आउनसक्छ। सचेत रहनु होला। मनमा दुबिधा उत्पन्न हुन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। जोशजाँगर र आत्मबलमा कमी आउनेछ। आर्थिक कारोबारमा विवाद आउनसक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.