• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईले संयुक्तरुपमा सप्रि-ल्हो (सर्प वर्ग) तमु ल्होसार मनाइने


  •    अभियान हाम्रो डट कम / शनिबार, मङि्सर २२, २०८१  

  • तमुहरु (गुरुङ) को मौलिक आफ्नो भेषभुषा , भाषा, धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परा र पहिचान लाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन र बिकासको मुख्य उद्देश्यका साथ प्रवास युएईमा स्थापित तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईले संयुक्तरूपमा प्रत्येक बर्ष झैं यस बर्ष पनि  तमू समुदायको राष्ट्रिय पर्व ‘तमू ल्होसार २०८१’ को अवसरमा यही आउदो २०२५ जनवरी ०५ तारीख शुक्रबार  युएईको वर दुबई स्थित होटल एभरेष्ट याक एण्ड यति क्लबमा नेपाली पात्रो अनुसार मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाई गर्दै सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गर्न तमू जातिको मौलिक संस्कार, संस्कृति, र परम्परा झल्कने विशेष कार्यक्रम सहित भव्य रुपमा सप्रि-ल्हो (सर्प वर्ग) तमु ल्होसार मनाउने भएको छ।

    उक्त तमु ल्होसार कार्यक्रममा गुरुहरु बाट तमू जातिको परम्परागत पुजा,शुभकामना आदान-प्रदान नेपाल बाट आमन्त्रित अतिथि कलाकार सुमधुर आवाजका धनी लोकप्रिय बहुचर्चित लोकदोहोरी गायिका बबिता गुरुङको बिशेष सांगीतिक प्रस्तुति र युएईमा  रहेका चर्चित नेपाली कलाकारहरूको बिजोड प्रस्तुतिको धमाका सहित मनोरञ्जनात्मक कार्यक्रम तमू जातिको मौलिक परम्परा र संस्कृतिलाई झल्काउने सांस्कृतिक झाँकी प्रस्तुति रहने आयोजकले जनाएको छ ।
    उक्त संयुक्त सप्रि-ल्हो (सर्प वर्ग) ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम ऐतिहासिक रुपमा भव्य र सभ्य  सु-सम्पन्न र सफल बनाउनको लागी तमु ल्होसार बिशेष कार्यक्रममा प्रवास युएईमा स्थापित सम्पूर्ण प्रवासी संघ संस्थाका प्रमुख, प्रतिनिधि, व्यवसायी, समाजसेवी, पत्रकार,बुद्धिजीवी महानुभव, शुभचिन्तक, प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई सप्रि-ल्हो (सर्प वर्ग) ल्होसार बिशेष सांस्कृतिक कार्यक्रममा सहभागी भई आफ्ना संस्कृति, परम्परा, र चाडपर्वलाई संरक्षण र प्रवर्द्धनमा साथ दिन गरिमामय उपस्थितिको लागि आयोजक तमु समाज युएई र तमु प्ये ल्हु संघले आह्वान गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.