• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा विश्व माटो दिवस मनाइयो


  •    अभियान हाम्रो डट कम / शनिबार, मङि्सर २२, २०८१  

  • “माटोको सुधार : परीक्षण, रेखदेख र उपचार” भन्ने नाराका साथ ११ औं विश्व माटो दिवस पोखरामा मनाइएको छ ।

    गण्डकी प्रदेश सरकार कृषि, भुमिसुधार तथा सहकारी मन्त्रालय, कृषि बिकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशालाको आयोजनामा भएको कार्यक्रममा मन्त्रालयका सचिव टंक प्रसाद प्रसाइले कृषि र यससँग सम्बन्धित सरोकारवालाको अगाडि माटोको सुरक्षा गर्ने चुनौती थपिएकोले सामनाका लागि सजग हुनुपर्नेमा जोड दिए ।

    उनले माटोको सुरक्षित उपचार गर्दै भावी पुस्तालाई स्वछ माटो हस्तान्तरण गर्नु अहिलेको जिम्मेवारी भएको बताए ।

    प्रयोगशाला प्रमुख सुनिल पाण्डेले  माटो दिवस किन मनाईन्छ,कसरी मनाईन्छ ,यसको सुरुवात कहाँबाट भएको र माटोको बिशेष्ताको बिषयमा जानकारी दिएका थिए ।  पाण्डे को  अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले माटोको उत्पादकत्व ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

    माटो दिवसकै अवसरमा आयोजित  निबन्ध प्रतियोगितामा अमरसिंह माबी का प्रान्जल पौडेल प्रथम भएका छन् ।

    यसैगरी अन्नपूर्ण माविका बिमल बिक दोस्रो, पोखरा चिसाखोला वेद विद्याश्रमका अपिल अधिकारी तेस्रो र बिन्धेश्वरी माबिकी सोनिया अधिकारीले सान्त्वना स्थान हासिल गरेका छन् ।

    प्रतियोगितामा बिजेतालाई कार्यक्रमका अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    ✍️ अजय क्षेत्री

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.