• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लघु कथा लेखक बिकास लुङ्गेली


  •    अभियान हाम्रो डट कम/ मङ्गलबार, मङि्सर १८, २०८१  

  • लालजित आफ्नो विगत पृष्ठभुमि गुन्डागर्दी भएपनी आजकाल राजनीतिक यात्रा संगै उप मेयरमा निर्वाचित भएपछी आफ्नो छविमा गुणात्मक सुधार आएको थियो।
    बिपक्षी पार्टीको भएपनी मेयर बिक्रम जङ्ग संग निकै राम्रो सम्बन्ध थियो पारिवारिक भेटघाट ओहोरदोहोर हुन्थ्यो यसो भनौं यो सम्बन्ध राजनीतिक भन्दा माथि पारिवारिक जस्तै थियो।सडक दुर्घटनामा परि मेयरको मृत्युले धेरैनै दुखी थिए उनि । कार्यबाहक मेयर भएपछि हरेक कार्यक्रममा आफ्नो मनतव्य राख्दा दिवङ्गत मेयरको गुणगानमै आधा समय खर्चिन्थ्यो ।
    झण्डै एक बर्ष पछि आज उप निर्वाचन चलिरहेको थियो मोबाइल अफ गरेर दिउँसैबाट आफ्ने घरमा अलि अस्वाभाविक ढङ्गले नशा पिउँदै थिए शुभद्रा नजिकै आएर सम्झाउँदै ! हजुरलाइ के भाछ हँ ? अब भयो धेरै भइसक्यो आफुले पचाउन सक्नेपो पिउने हो (बिचैमा बोल्यो)चुप ! यहाँ आफुलाइ कत्रो चोट परेको छ तँ लाई के थाहा?के पर्यो त्यस्तो ?
    भन्नुन त सहि?हेर कत्रो दिमाग लाएर बिक्रमेलाइ आफ्नो बाटोबाट हटाएँ तर फेरि चुनाव हुँदैछ भन अब म कसरी सम्हालु ?
    बिकास लुङ्गेली
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान
     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
    आज २०८२ फागुन २९ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ताजा अपडेट
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान
    •  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
    • आज २०८२ फागुन २९ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.