• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वाबलम्बी सहकारीको साधारण सभा अध्यक्षमा यादव


  •    राम्जी प्रसाद लम्साल / बिहिबार, कार्तिक २२, २०८१  

  • पोखरा ,२२ कार्तिक

    पोखरा महानगरपालिका वडा न १७ स्थित स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ।
    साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो ।
    पौडेलले सहकारी भनेको सहकार्यमा समृद्धिको खोजी बएको भन्दै जनताको समृद्धि सहित उन्नत राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । पौडेलले केही बेइमानीहरूका कारण क्षतबिक्षत सहकारीहरूको गतिविधिबाट पाठ सिकेर सुन्दर भबिष्य निर्माणको बाटोमा अघि बढ्न आग्रह गर्नुभयो। सहकारीहरू सहकारीका सात सिद्धान्तको जगमा इमान्दार र प्रतिबद्ध भए सबै सहकारी सफल हुने बताउनुभयो।
    पौडेलले निक्षेप संकलन संगै संकलित पुजीको प्रभाबकारी परिचालनमा ध्यान दिन आग्रह गर्नुभयो
    कार्यक्रममा संस्थाका पूर्ब अध्यक्ष डाक्टर रामजी प्रसाद पोख्रेल ,साना किसान सहकारी संस्थाका अध्यक्ष मुक्तिनाथ पोख्रेल ,नमुना सहकारीका अध्यक्ष भोजराज पौडेल , लेखापरीक्षक रुद्रनाथ पौडेल ,शेयर सदस्य मिनादेबि अधिकारी,इश्वरी प्रसाद पोख्रेल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सभाले अध्यक्ष भुपराज पोख्रेलले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८० -८१ बार्षिक प्रतिबेदन र कोषाध्यक्ष ओम प्रकाश लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन पारित गरेको छ।
    साधारण सभाले आगामी कार्यकालको लागि यादव प्रसाद पोख्रेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ संचालक समिति निर्बाचित समेत गरेको छ । जसअनुसार उपाध्यक्ष ठाकुर प्रसाद पोख्रेल ,सचीव लक्ष्मण पोख्रेल , कोषाध्यक्ष उपेन्द्र पोख्रेल ,र सदस्यहरूमा मीना अधिकारी जिम्बाल ,माया कुमारी सुवेदी लामिछाने ,भगवान पोख्रेल ,दूर्गा प्रसाद अधिकारी ,खिमलाल गौतम निर्बाचित हुनुभएको छ।
    त्यसै गरि लेखा समिती संयोजकमा लिला प्रसाद पराजुली र लेखा समिति सदस्यमा दुर्गा कुमारी अधिकारी र सृजना अधिकारी निर्बाचित हुनुभएको छ ।
    सो अबशरमा सहकारीका जेष्ठ सदस्यहरू लोकमाया पोख्रेल ,तोयनाथ अधिकारी , र एस ई ई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने सेयर सदस्यका छोराछोरी अनुश्का देबि लामिछाने , दस जोड दुइमा उत्कृष्ट नतिजा हासिल गर्ने अन्जन पराजुली ,गोपि अधिकारी तथा उत्कृष्ट कारोबार गर्ने कुल प्रसाद पौडेल ,उत्कृष्ट सेयर सदस्य शिक्षा पगेनी अधिकारीलाई सम्मान समेत गरिएको थियो।
    संस्थाका अध्यक्ष भुपराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समिति सदस्य माया कुवर लामिछाने र सहकारीका सिद्धान्त पाठ संचालक समिति सदस्य इन्दिरा लामिछानेले र संचालन सचिब रुद्रलाल सुवेदीले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.